Aamsanchar

कृषि

इलाम- आफूहरूले बिक्री गरेको दुधको मूल्य नपाउँदा कोशी प्रदेशका किसान समस्यामा पर्न थालेका छन् । दुग्ध विकास संस्थानले गत वैशाखयता करिब १९ करोड रुपियाँभन्दा बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी छ । लामो समयदेखि दैनिक […]

शुक्रवार, पौष १२, २०८१

सङ्‍खुवासभा – सङ्‍खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको जिल्लास्थित […]

बिहिवार, पौष ११, २०८१

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु राना थारूले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन् । २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन […]

बिहिवार, पौष ११, २०८१

पर्वत- जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा कुश्मा नगरपालिकाले बाँझो जग्गामा गरेको कोदो खेतीमा १६ मुरी कोदो उत्पादन भएको छ। नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई समेत सदुपयोग गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदो […]

बुधवार, पौष १०, २०८१

दाङ। बबई गाउँपालिकाको वडा नम्बर ३ मा समृद्धि स्वावलम्बी समूहका दिदीबहिनीहरूले बाख्रा उपहार प्रदान गरेका छन्। बबई कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत प्राप्त बाख्राहरूलाई समुहका सदस्यहरूले एकअर्कामा उपहार स्वरूप प्रदान गरेका हुन्। समूहका सदस्य […]

शुक्रवार, पौष ५, २०८१

इलाम- छिर्के, फुर्के र गानो कुहिने रोगले बगान सखाप भएपछि निराश भएका अलैँची किसानलाई यतिबेला भने निकै उत्साह थपिएको छ । पछिल्लो साता १२ वर्षयताकै उच्च मूल्य (प्रतिमन एक लाख १० हजारमा रुपियाँ) मा कारोबार […]

बिहिवार, पौष ४, २०८१

झापा- कोशी प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कोशी प्रदेशमा ९९.६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोेमा यस वर्ष ०.०५ प्रतिशतले उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत […]

बुधवार, पौष ३, २०८१