
बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका परिसरमा नवनिर्मित पशु उपचार अस्पताल भवनको आज एक भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। यो अस्पताल भवनको उद्घाटन झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र लिङदेनले गरेका […]
गण्डकी –पोखरा महानगरपालिकाले गहुँखेतीमा किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको छ। महानगरपालिकाले हिउँदे बाली प्रवर्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्नेलगायत कामका लागि अनुदान दिने निर्णय गरेको हो। महानगरको […]
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकास्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ गर्न मेसिनको प्रयोग गरेपछि यो कार्य सहज र प्रभावकारी भएको छ। फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार, २०७५ सालदेखि नेपालमा पहिलोपटक सुन्तलाको ग्रेडिङ मेसिन जडान गरिएको हो। यो […]
सुनसरी- बराहक्षेत्र नगरपालिका-११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइकृषि फर्म दर्ता गरी गाउँमै शुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। सात वर्षसम्म वैदेशिक रोजगारीमा […]
कालीकोट- कालीकोटको साथै साविकको कर्णालीका अन्य जिल्लामा राम्रो उत्पादन हुने कोदोले मूल्य पाउन थालेको छ । कोदोको प्रयोगले पाचन प्रणाली राम्रो हुनुका साथै शरीरमा रगतको मात्रा बढाउनेदेखि कोलोस्टरको मात्रा घटाउने र हृदयघातबाट जोगाउने हुनाले कोदोको […]
जुम्ला- तिला गाउँपालिका-१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड बराबरको सिमी उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो । जिल्लामै सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ […]