घोराही । यही फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ मा लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री पर्दशनीकालागी निशूलक स्टलहरु उपलब्ध गराईने भएको […]
कृषि वालीले रंगीन देखिएको पाँचथर जिल्ला फिदिम नगरपालिका ११ स्थित एक गाउँ । फोटो : गिरिराज बासकोटा
बिर्तामोड । झापाका चिया किसानले चिया क्षेत्रलाई मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । सरकारले मल उपलब्ध नगराउँदा चिया खेती समस्यामा परेको उनीहरूको भनाइ छ । चिया किसान तथा उद्योगीले अन्य कृषि फसल […]
कनकाई । झापाको कनकाई नगरपालिकाले किसानलाई लक्षित गर्दै पशु स्वास्थ शिविर सन्चालन गर्ने भएको छ । नगरले हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजिकरणमा कनकाई नगरपालिकामा सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्धमशिलता विकास परियोजना […]
कनकाई । नेपाल डेरी एसोसिएसन प्रदेश १ को तेस्रो साधारणसभा झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगीमा सम्पन्न भएको छ । नेपाल डेरी एशोसिएसन प्रदेश १ का अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षता र प्रदेश १ कृषि मन्त्री भक्तिप्रसाद […]
ओखलढुंगा । ओखलढुङ्गाका बाख्रापालक किसान बजारसँग जोडिन थालेका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ९समृद्धि० ले बाख्रापालक किसान र व्यापारीबीच छलफल चलाउन थालेपछि उत्पादक समूह सोझै बजारसँग जोडिन थालेका हुन् । जिल्लाको सिद्धिचरण नगरपालिका, […]
मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभरिका पशुपालक कृषकहरुको सूविधाका लागि नगरका १५ वटै वडामापशु प्राविधिकहरु मार्फत उपचार तथा परामर्श सेवा प्रवाह गरिहेको जनाएको छ । नगरस्तरीय पशु सेवा शाखाले एकजना प्राविधिकले चारवटा वडा हेर्ने गरी पशु […]
बिर्तामोड । बिर्तामोड नगरप्रहरीले शुक्रवार नियन्त्रणमा लिएको मरेका माछा आज खाल्डोमा परेर नष्ट गरिएको छ । बिर्तामोड नगरपालिका क्षेत्र भित्र मरेका र मागुर माछा विक्री वितरणमा पुर्णरुपमा रोक लगाएको भएपनि लुकिछिपि विक्री वितरण भईरहेको भन्ने […]
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरी परिवारले व्यवसायिक बाख्रापालन थालेका हुन् । उद्योग […]