Aamsanchar

कृषि

ओखलढुंगा – कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगको महामारी फैलिएको छ । कोशी प्रदेशको ओखलढुंगामा पनि ७ वटा गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो […]

बुधवार, भदौ १८, २०८२

शुक्रवार, भदौ १३, २०८२

बिर्तामोड । नेपाली भान्सामा ‘पिरोको राजा’ भनेर चिनिने अकबरे वा डल्ले खुर्सानी स्वाद मात्र होइन, स्वास्थ्यका लागि पनि लाभदायी हुने वैज्ञानिक प्रमाण फेला परेको छ। विशेषगरी पूर्वी पहाडी क्षेत्रमा प्रचुर मात्रामा पाइने अकबरे खुर्सानीमा रहेको […]

मङ्गलवार, भदौ १०, २०८२

काठमाडौं । नेपालमा स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिने सिताके च्याउको उत्पादन मागको तुलनामा निकै न्यून देखिएको छ। यसले गर्दा बजारमा यसको मूल्य लगातार बढ्दो क्रममा रहेको छ। कृषि प्रेसमा उल्लेख भए अनुसार हाल नेपालका करिब ७० […]

सोमवार, भदौ ९, २०८२

काठमाडौं –  गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् । उखु उत्पादक महासंघ,उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल […]

आइतवार, भदौ ८, २०८२

इलाम।  “साथीको संगतले कुनैबेला विदेशिने रहरमा लागेका” सुर्योदय नगरपालिका–८ का बिनोद श्रेष्ठ आज आफ्नै गाउँमै कृषि उद्यमीका रूपमा परिचित छन्। उनले परम्परागत खेतीलाई आधुनिक सोचसँग जोडेर चलानी जातको स्कुस खेतीमार्फत ठूलो सफलता हात पारेका छन्। […]

मङ्गलवार, साउन २७, २०८२

बिर्तामोड । “मलको अभाव हुन दिदैनौं” भन्ने नेताहरुको वाचा नेपाली किसानका कानमा दुई दशकदेखि गुन्जिँदै आएको छ । तर खेतीको मौसम सुरु हुनासाथ रासायनिक मलको अभाव देखिनु अहिले पनि सामान्यजस्तै भइसकेको छ । सन् २००० […]

सोमवार, साउन २६, २०८२