Aamsanchar

कृषि

बिर्तामोड । माछा पालक किसानहरुले राज्यको निकायहरुबाट आफूहरु हेपिएको आरोप लगाएका छन् । उनीहरुले राज्यका निकायहरुले माछा पालक किसानका समस्या तथा गुनासा नसुन्ने गरेको बताएका छन् । शनिबार झापाको बिर्तामोड–३ सैनिकमोडमा सम्पन्न माछा पालक किसानहरुको […]

शनिवार, माघ २०, २०८०

सबै भन्दा ठुलो जिल्ला डोल्पामा, त्यसमा पनि सडक यातायातसँग सबै ठाउँ नजोडिएको क्षेत्रका साथै हिमपातले गर्दा आधा वर्ष हैरानी खेप्नुपर्ने उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा संघीयता पछि विकासका कामहरुले गति लिएका छन् । स्थानीय सरकारको […]

बिहिवार, माघ १८, २०८०

सोलुखुम्बु – जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। आफ्नै गाउँपालिकामा कफी प्रशोधन गरी विश्व बजारमा पुर्‍याउने नीति लिएको थुलुङ दुधकोशीले कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो। कफी कृषक तथा अन्य […]

बिहिवार, माघ १८, २०८०

  रामेछाप-रामेछापको शैलुङमा रोजिटा जातको पीबीएस दानाबाट आलुको पूर्वमूल बिउ उत्पादन भएको छ । दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको राजभिरमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन गरिएको हो । स्क्रिन हाउसको ल्याबमा इन–भिट्रोे प्लान्ट वैज्ञानिक विधि अपनाइ […]

बिहिवार, माघ १८, २०८०

अर्घाखाँची – अर्घाखाँचीको पाणिनीमा शीत भण्डारमा सही तरीकाले नराख्दा सुन्तला कुहिएको थाहा भएको छ । पाणिनी गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा राखेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएपछि […]

बिहिवार, माघ १८, २०८०

सुर्खेत। सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मंसिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका हुन। […]

बुधवार, माघ १७, २०८०

विराटनगर । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । गैर नाफा मूलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट […]

शुक्रवार, पौष २७, २०८०