
बिर्तामोड । झापामा भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको बिक्री वितरणमा रोक लगाइने भएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा बसेको सरोकारवालाहरूको भेलाले उक्त निर्णय गरेको हो । जिल्ला समन्वय समिति, जिल्ला […]
महोत्तरी । किसानलाई भनेर ल्याएको मल सहकारीले व्यापारीलाई बेच्ने गरेको एक सहकारीको कालोधन्दाको खुलासा भएको छ । किसानले मल नपाइरहेको बेला महोत्तरीको एक डिपोले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेको हो। बर्दिबास नगरपालिका –९ […]
माईधार । माई बेनी महिला कृषि सहकारी संस्था लिमिटेड शिवसताक्षी १० को १२ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष रोहिता मिश्र भट्टराईको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघकी महिला उपाध्यक्ष चम्पा खनाल […]
भारतको एक फलफूल व्यापार गर्दै आएको कम्पनीका सञ्चालक ३ महिनाअघि २ केजी मुस्ताङी स्याउ बोकेर सिहंदरबार छिरे । ती व्यापारीहरूले तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवलाई भेटे । उनीहरूले साथमा लगेको मुस्ताङी स्याउ […]