Aamsanchar

कृषि

धनकुटा –असिनाले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। बिहीबार साँझ परेको असिनाले धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ। असिनाले तरकारी बालीमा ठूलो क्षति पुगेको धनकुटाको […]

शुक्रवार, वैशाख ३, २०७८

झापाको कमल गाउँपालिका वडा नम्बर १ लाफतीमा कनकाई नहरको छेउमा विद्युत मोटरबाट पानी निकालेर रोपाई गर्न तयारी गर्दै स्थानिय कृषकहरु । कनकाई सिँचाइ आयोजनाले नहर अधिग्रहण गरेको क्षेत्रमध्ये करिब एक हजार हेक्टर क्षेत्रका कृषकले सिँचाइको […]

शनिवार, चैत २१, २०७७

भोजपुर- पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई सातदिने व्यवसायिक तालिम दिएको छ। गाउँपालिकाले कृषकलाई मौरी सहितको ७७ घार वितरण गर्नुपूर्व उनीहरुलाई व्यवसायिक तालिम दिएको हो। मोरीपालनमा लागेका कृषकलाई स्वरोजगारसँगै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले […]

आइतवार, चैत १५, २०७७

काठमाण्डाै – सरकारले नेपाल निश्चित क्षेत्रका पक्षीजन्य उत्पादनमा आत्मनिर्भर भएको दाबी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘पशुपक्षीजन्य उत्पादनमा देश (निश्चित उत्पादन क्षेत्रमा) आत्मनिर्भर’ भएको जनाएको हो । आत्मनिर्भर भएको घोषणा विशेष समारोहमार्फत […]

बुधवार, चैत ११, २०७७

मोरङको कानेपोखरी–पथरी खण्डमा सिमसाग बेच्न बसेका स्थानिय महिलाहरु । मोरङको पथरी शनिश्चिरेका महिलाहरुको मूख्य आम्दानीको श्रोत सिमसाग बनेको छ । मोरङ्गी खोलामा ६० भन्दा बढी घरपरिवारका महिलाहरुले सिमसाग खेती गर्दै आएका छन् ।

मङ्गलवार, चैत १०, २०७७

मेहेनतको फल देखाउदै खोटाङ जिल्ला खाल्लेका मिनुङहाङ राई । राईले सुरु गरेको मछ्य पालनमा निकै राम्रो माछाको उत्पादन भएको छ । तराईमा मात्र गरिने माछा पालन व्यवसाय आजभोली पहाडी क्षेत्रमा पनि गर्न थालिएको छ।

सोमवार, चैत ९, २०७७

कनकाई । झापाको कनकाई नगरपालिकाले कृषकहरुलाई विद्युतिय स्प्रे ट्याङकी वितरण गरेको छ । सोमबार नगरपालिकाको कार्यलयमा आयोजित एक कार्यक्रम मार्फत नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकहरुलाई ट्याङकी वितरण गरेका थिए । कनकाई नगर कृषि विकास समितिको […]

सोमवार, चैत ९, २०७७

तनहुँ – बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने किसानलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ। गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई हलो प्रदान गर्न […]

सोमवार, चैत २, २०७७

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना खोल्न उपयुक्त रहेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ। ‘सुरु पुँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्यास […]

सोमवार, चैत २, २०७७

बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यहरुका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम सुरु गरेको छ । संस्थाको कार्यक्षेत्रका सबै सेवा केन्द्रबाट छानिएर आएका […]

शनिवार, फागुन २९, २०७७