Aamsanchar

यसरी बन्छ सुपारीको पातबाट थाल

Author Image
बिहिवार, वैशाख १६, २०७८

झापाको मेचीनगरमा संचालित एक उद्योगमा सुपारीको पाललाई तातो डाईमा राखेर खानाखाने थाल लयातका भाडाँ बनाउदै एक श्रमिक । २०७५ सालबाट संचालनमा ल्याईएको यस उद्योगले विगतका दिनमा खेर फाल्ने गरिएको सुपारीका पात किनीदिन थालेपछि स्थानिय कृषकहरु लाभाम्वित बनेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 369

प्रतिक्रिया (०)

सम्बन्धित खबर