झापाको मेचीनगरमा संचालित एक उद्योगमा सुपारीको पाललाई तातो डाईमा राखेर खानाखाने थाल लयातका भाडाँ बनाउदै एक श्रमिक । २०७५ सालबाट संचालनमा ल्याईएको यस उद्योगले विगतका दिनमा खेर फाल्ने गरिएको सुपारीका पात किनीदिन थालेपछि स्थानिय कृषकहरु […]
जुन र बिजुलीको उज्यालोमा इलाम सुर्योदय नगरपालिका र भारत दार्जिलिङका केही भूभागहरु ।