
बिर्तामोड। कोशी प्रदेशका मन्त्री तथा सांसदहरुले प्रदेशमा चिया नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् । विहीवार बिर्तामोडमा आयोजित एक छलफलमा चिया सरोकारवालाहरुको समस्यालाई सुनिसकेपछि उनीहरुले सबै समस्याको हल गर्न प्रादेशिक चिया […]
तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा परीक्षणस्वरूप सुरु गरिएको अङ्गुर खेती सफल भएपछि स्थानीय किसानहरूमा उत्साह थपिएको छ । ‘घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टर’ले दुई वर्षदेखि ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुर खेती […]
नेपाली समाजमा कृषिको महत्व केवल खाद्य उत्पादनमा सीमित छैन, यसले हाम्रो संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई पनि सँगालेर ल्याएको छ। त्यसैको एक जीवित उदाहरण हो — वेठी रोपाईं। सामूहिक श्रम, आपसी सहयोग र आत्मीय सम्बन्धको […]
छुपुमा छुपु खेतहै रोपु हातको बीउ छउँन्जेल। जे खानु खाइयो जे लाउनु लाइयो बाबाको ज्युछइन्जेल । असारै १५ मा दहि च्युराखाउला ,साउने १५ मा खिर । घरमा छैन शितलु वचन ,मनमा छैन थिर । […]
झापा । कृषकका विभिन्न मागहरू अघि सार्दै किसान संघर्ष समिति झापाले झापाको गौरादह नगरपालिका–३ स्थित धोवनिया चोकमा राँकेजुलुस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आज दिउँसो २:१५ बजेदेखि ३:३५ बजेसम्म सञ्चालन भएको थियो। करीब १०० जना कृषकको […]
बिर्तामोड । केही दिनअघि इटहरी उपमहानगरपालिकाले विषादीको मात्रा अत्यधिक भेटिएको भन्दै ३,२९० किलो आँप नष्ट गरेपछि कोशी प्रदेशभरि फलफूलको बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ। विषादी परीक्षणमा फेल भएका आँपहरू विभिन्न पसलबाट संकलन गरी खाल्डोमा […]