दमक। राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले लामो समयदेखि चियाको क्षेत्रमा देखिएको समस्या समाधानका लागि इ–अक्सन सञ्चालनको प्रयास गरिए पनि त्यो अहिलेसम्म सम्भव नभएको बताएका छन् । पूर्वी नेपालका चिया क्षेत्रका […]
इलाम । अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ । जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष […]
चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले यसवर्ष गर्मी सहने खालको मकैको नयाँ जात विकास गरेको छ । करिब चार वर्षको अनुसन्धानपछि ‘रामपुर हाइब्रिड–८’ नामक नयाँ वर्णशंकर मकैको जात विकास गरेको हो । परीक्षण पूरा […]
पाल्पा । महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो […]
दाङ। एक महिना पहिले रोपेको धानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । रोपेर गोड्ने समयमा धानमा पातमरुवा, गवारो, खैरारोग, बलाष्टलगायतका रोग देखिन थालेपछि किसान चिन्तित बनेका हुन् । यस वर्ष अनुकूल […]
तेह्रथुम । यस वर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लामा २६० हेक्टर जमिनमा गरिएको अदुवाखेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा ६६६ […]
भद्रपुर। नेपाल चिया उत्पादक संघ झापाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।कार्यक्रममा संघका महासचिव शिवकुमार गुप्ताले गत आर्थिक ०७३÷०७४ गरेको संघको गतिविधिका बारेमा कार्यपत्र सार्वजनिक गरेका थिए । संघले एक वर्षको अवधिमा चियासँग सम्बन्धित […]
बागलुङ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि […]
राजन ठटाल/ सुरेन्द्र भण्डारी, मागुरमाडी। चितवनको सौराहमा रहेको ‘रेञ्ज फरेस्ट पार्कल्याण्ड’, चितवनकै ‘चितवन फरेस्ट रिसोर्ट’ लगायत नेपालका दर्जनौं ठाउँमा पार्क र रिसोर्ट बनाउँदै आएका भारत बिहारका लालुप्रसाद यादव त्यतिबेला दंग भए जतिबेला झापाको मेचीनगरस्थित मागुरमाडी […]
विराटनगर। बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० […]