Aamsanchar

खेलकुद

काठमाण्डौ-क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । विश्वकप छनोटअन्तर्गत गएराति रिपब्लिक अफ आयरल्यान्डसँगको खेलमा २ गोल गर्दै रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । रोनाल्डोले आफ्नो गोल सङ्ख्या १ […]

बिहिवार, भदौ १७, २०७८

काठमाण्डौ- टोटेनह्याम इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाटफोर्डलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनह्याम प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको हो । दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमार्फत गरेको गोल […]

सोमवार, भदौ १४, २०७८

काठमाण्डौ – नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतले राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक इगोर स्टिमाकले २५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाल र भारतले यही भदौ १७ र २० गते दशरथ रङ्गशालामा […]

शनिवार, भदौ १२, २०७८

काठमाडौं –पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ क्लब युभेन्टस छाड्ने पक्का भएको छ । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलले आज रोनाल्डोले क्लब छाड्ने पक्का भएको बताएका हुन् । ‘‘रोनाल्डोले मलाई हिजो क्लबमा बस्ने चाहना […]

शुक्रवार, भदौ ११, २०७८

एजेन्सी – नेदरल्यान्ड्सकी मध्य गतिकी बलर फ्रेडरिक ओवरडाइकले नेपाली स्पिनर अञ्जली चन्दको टि२० आई क्रिकेटको सर्वोत्कृष्ट प्रदर्शनको विश्व कीर्तिमान तोडेकी छिन् । बिहिबार आइसिसी वुमन्स टि२० विश्वकप युरोप रिजन छनोटको खेलमा फ्रान्सविरुद्ध ७ विकेट लिँदै […]

शुक्रवार, भदौ ११, २०७८

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ। होबार्टले पहिलो अन्तराष्ट्रिय […]

बिहिवार, भदौ १०, २०७८

काठमाडौं-सागकी स्वर्णधारी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । नेपालकी पौडीबाज गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको बताएकी हुन् । कोरोना देखिएसँगै गौरिका १० दिनको आइसोलेसन बसेकी छन् । उनका अनुसार दुवै डोज […]

बुधवार, भदौ ९, २०७८

काठमाण्डौ- त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान सलाम एयरबाट मस्कट प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । […]

मङ्गलवार, भदौ ८, २०७८

काठमाण्डौ – १३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघले माल्दिभ्समा हुने प्रतियोगिताको तालिका संशोधन गरेको हो । संशोधित तालिका अनुसार अक्टोबर १ देखि १६ तारिख अर्थात असोज […]

शनिवार, भदौ ५, २०७८

काठमाडौंं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको हो […]

शनिवार, भदौ ५, २०७८