Aamsanchar

खेलकुद

काठमाडौं । डेव्यु खेलको पहिलो बलमै विकेट लिदैं क्यारेवियन प्रिमियर लिग  अर्थात् सिपिएलमा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले उत्कृष्ठ बलिङ प्रदर्शन गरेका छन् । गुयना एमाजोन वारियर्ससँगको खेलमा सन्दिपले २ विकेट लिएका छन् । ४ ओभर वलिङ […]

शुक्रवार, साउन २५, २०७५

इटहरी,  पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा विराटनगरका अमन कार्की प्रथम भइ रु ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट अफ एलेभनको आज भएको प्रतिस्पर्धामा विराटनगरका अमनले इटहरीका आयुष गौतमलाई लगातार ६–३ अङ्कको स्कोरले […]

बिहिवार, साउन २४, २०७५

भुटान,  आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा […]

बिहिवार, साउन २४, २०७५

थिम्पु,। आजदेखि शुरु हुने १५ वर्षमुनिको ९यु–१५० साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् ।थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका […]

बिहिवार, साउन २४, २०७५

काठमाडौं । चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन्। बिहिबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्। सुनमायाले निर्धारित ५५ […]

बिहिवार, साउन २४, २०७५

लमजुङ ।  युवा क्लबको सक्रियतामा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण भएको छ । बेँसीशहर नगरपालिका–१० खासुगाउँका बासिन्दाले नाचगान र चन्दाबाट खेलमैदान निर्माण गरेका हुन् । खसुरोधीं युवा क्लबको अगुवाइमा गाउँकै कोडहर डाँडामा खेलमैदान […]

बुधवार, साउन २३, २०७५

काठमाडौँ।  थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको […]

बुधवार, साउन २३, २०७५

काठमाडौँ।  भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान ग¥यो । टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल पत्रकार छन् । भुटानको थिम्पुमा […]

मङ्गलवार, साउन २२, २०७५

काठमाण्डौं । आइसिसिले जारी गरेको पछिल्लो T20I वरियतामा बलिङ , ब्याटिङ र अल-राउन्डर विधा सबै समेटेर नेपालका ४ खेलाडी शिर्ष १०० भित्र परेका छन् | कप्तान पारस खड्का, वसन्त रेग्मी , सोमपाल कामी र शरद […]

मङ्गलवार, साउन २२, २०७५

काठमाडौँ प्रदेश नंं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी (खेलकूद नगरी)का रुपमा विकास गरिने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार तुल्सीपुर स्पोर्टस् सिटीका लागि […]

सोमवार, साउन २१, २०७५