Aamsanchar

खेलकुद

१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को चौथो दिन एकाएक उसु खेलका क्रममा विवाद भयो । लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा रेफ्री र खेल पदाधिकारी विरोधमा उत्रिए, दर्शकले पानीको बोतल […]

बुधवार, मंसिर १८, २०७६

काठमाडौ‌ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १५ स्वर्ण, ३ रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ । यस्तै भारत ३ स्वर्ण, ८ […]

मङ्गलवार, मंसिर १७, २०७६

सन् २०२० मा हुने युरोकप फुटबलमा साबिक विजेता पोर्चुगल कठिन समुहमा परेको छ । युरोपियन फुटबल महासंघ (युएईएफए) ले शनिबार राति सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार साविक विजेता पोर्चुगल कठिन समूहमा परेको […]

आइतवार, मंसिर १५, २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । सागअन्तर्गत भलिबल प्रतियोगिताका खेल यसअघि नै भए पनि औपचारिक उद्घाटन अपराह्न ५ बजे दशरथ रंगशालामा गर्न लागिएको हो । भब्य […]

आइतवार, मंसिर १५, २०७६

दक्षिण एसियाली खेलकुद (साग) आज औपचारिक रूपमासुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष तयारी गरिएको छ । […]

आइतवार, मंसिर १५, २०७६

काठमाडौँ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश काठमाडौंमा आयोजना हुने ४ खेलका प्रतिस्पर्धा हेर्न दर्शकले टिकट लिनुपर्ने भएको छ । दशरथ रंगशालामा हुने पुरुष फुटबल, त्रिपुरेश्वर राखेप कभर्डहलमा हुने भलिबल महिला र […]

बिहिवार, मंसिर १२, २०७६

दक्षिण एसियाली खेलकुद साग अन्तर्गतको महिला भलिबलमा नेपालले बिहीबार साँझ ५ बजे बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ। यस खेललाई स्वर्ण ताक्ने टिमहरुबीचको भिडन्तका रुपमा लिइएको छ। घरेलु मैदानमा यसपटक नेपाल स्वर्णको लक्ष्यसहित मैदान उत्रिएको हो […]

बिहिवार, मंसिर १२, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत भलिबल खेल बुधबारदेखि शुरुहुँदै छ । सागमा २६ खेलका २८ इभेन्ट आयोजना हुने भए पनि आजदेखि महिला र पुरुष भलिबल शुरुहुन लागेको हो । दिउँसो ३ बजे […]

बुधवार, मंसिर ११, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपालका खेलाडीलाई विशेष पुरस्कारको घोषणा गर्दैछन् । मङ्गलबार दिउँसो प्रज्ञा भवन कमलादीमा आयोजना हुने कार्यक्रमबीच प्रधानमन्त्रीले खेलाडीलाई विशेष प्याकेचको घोषणा गर्ने राष्ट्रिय […]

मङ्गलवार, मंसिर १०, २०७६

२० बर्षपछि नेपालले आयोजना गर्न लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन सत्र भब्य हुने भएको छ । दशरथ रंगशालामा मंसिर १५ गते साँझ राष्ट्रपतिले विद्यादेवी भण्डारीले विशेष समारोहबीच महादेशीय खेलकुदको महाकुम्भ सागको उद्घाटन […]

सोमवार, मंसिर ९, २०७६