Aamsanchar

खेलकुद

एजेन्सी । निर्णायक खेलमा हङ्गेरीलाई २–० गोलले हराउँदै वेल्स सन् २०२० को युरोकप फुटबलमा छनोछ भएको छ । समूह ‘ई’ अन्तर्गत मङ्गलबार राति छनोटका लागि जित्नै पर्ने खेलमा वेल्सले बाजी मारेको हो । यदी हंगेरीले […]

बुधवार, मंसिर ४, २०७६

युरोकप २०२० मा स्थान बनाइसकेको स्पेनलले समूह चरणको अन्तिम खेलमा प्रभावशाली जीत निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पेनले रोमानियालाई ५–० गोलले हरायो । स्पेनलाई जिताउन आठौँ मिनेटमा फेबियन रुइजले खाता खोले […]

मङ्गलवार, मंसिर ३, २०७६

युरो २०२० को छनौट खेलमा लक्जम्बर्गबिरुद्ध २–० को जीत निकाल्ने क्रममा क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरको ९९ औँ गोल गरे । जीतसँगै पोर्चुगलले युरोपियन च्याम्पियनसीपमा समूह बीबाट आफ्नो स्थान पक्का गरेको छ । जीतपछि रोनाल्डोले […]

सोमवार, मंसिर २, २०७६

इमर्जिङ टिम्स एसिया कपमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ । ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनायो । नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र […]

सोमवार, मंसिर २, २०७६

काठमाडौँ,कार्तिक ३० । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप सन् २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । बर्खास्तमा पर्ने खेलाडीहरुमा स्टार […]

शनिवार, कार्तिक ३०, २०७६

काठमाडौं कात्तिक, २९। आईपीएल टिम दिल्ली क्यापिटलले नेपालका युवा स्टार सन्दीप लामिछानेलाई पुन अनुबन्धित गरेको छ । दिल्लीले शुक्रबार सार्वजनिक गरेको टिममा सन्दीपसँगै कागिसो राबाडा र केमो पल मात्र विदेशी खेलाडी छन् । बाँकी ११ […]

शुक्रवार, कार्तिक २९, २०७६

काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ । ढाकामा नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । भारतका सन्भिर सिंह र अरमान जाफरले अर्धशतक […]

बिहिवार, कार्तिक २८, २०७६

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज (बिहिबार) बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकामा आयोजित प्रतियोगितामा समूहको पहिलो खेलमा नेपालले भारतसँग खेल्न लागेको हो । प्रतियोगितामा नेपालसहित टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, […]

बिहिवार, कार्तिक २८, २०७६

झापा, कात्तिक २५ । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको च्याम्पियन बनेको छ ।सोमबार भएको फाइनल खेलमा प्रतिस्पर्धी चर्च ब्वाइज युनाइटेडमाथि सहज जीत निकाल्दै आर्मी च्याम्पियन बनेको […]

सोमवार, कार्तिक २५, २०७६

काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एसियन फुटबल महासंघले एन्फाको प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको छ […]

सोमवार, कार्तिक २५, २०७६