Aamsanchar

खेलकुद

काठमाडौं । फिफा विश्वकप फुटबलको २१औं संस्करण हालै सम्पन्न भएको छ । रुसले आयोजना गरेको फिफा विश्वकप फुटबल–२०१८ सम्पन्न भएको हो । उक्त फिफा विश्वकपको उपाधि फ्रान्सले जितेको छ । अब सन् २०२२ मा फिफा […]

सोमवार, साउन ७, २०७५

बुटवल,  रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ । उक्त रकममध्ये रु १० लाख जिल्ला समन्वय समिति र रु १० लाख जिल्ला खेलकुद विकास समिति, रुपन्देहीले प्रदान […]

आइतवार, साउन ६, २०७५

काठमाण्डौं । नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबसंगको त्रिकोणात्मक क्रिकेट खेल्न इंग्ल्याण्डमा रहेको नेपालले ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेल २ सय ४३ रनले जितेको छ । शनिबार राति सकिएको खेलमा ३ सय ६३ रनको लक्ष […]

आइतवार, साउन ६, २०७५

काठमाडौँ, महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ । महाशाखाले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी रकम राख्दा तीन महिनामा तेब्बर हुन्छ र हारेमा रकम […]

शुक्रवार, साउन ४, २०७५

काठमाडौँ,  बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई आज विदाई गरिएको छ । युुवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै […]

बुधवार, साउन २, २०७५

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको सुरक्षा नेपालीके गर्न पाउने भएका छन्।नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले आज गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार भेट गर्दै यस्तो प्रस्ताव राखेका हुन् । विश्वकप फुटबलको […]

मङ्गलवार, साउन १, २०७५

काठमाण्डौं । मस्कोको एउटा अदालतले विश्वकप फुटबलको फाइनल चलिरहँदा मैदानमा प्रवेश गर्ने चार जनालाई १५ दिनको जेल सजाय सुनाएको छ । लुझ्निकी रंगशालामा फ्रान्स र क्रोएसियाबीच खेल भैरहँदा प्रदर्शनकारी समूहका चार जना व्यक्ति मैदानमा प्रवेश […]

मङ्गलवार, साउन १, २०७५

राचेल बेकर/द भर्ज आज विश्वकपको फाइनल खेलमा फ्रान्सले क्रोएसियाको सामना गर्दैछ। विश्वकप आफैमा एउटा महाउत्सव हो। अरु बेला आफ्ना काममा व्यस्त रहने मानिसहरु पनि विश्वकपका बेला टेलिभिजन अगाडि आफ्नो फेभरेट टोलीको समर्थन गर्न छुट्याउँदैनन्। खेलको […]

आइतवार, असार ३१, २०७५

एजेन्सी । विश्वकप फुटबलको महाकुम्भ आइतबार सकिँदैछ। रसियाको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि फाइनल खेल हुँदैछ। फाइनलमा युरोपेली टोलीहरु फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन्। २० वर्षअघि घरैमा भएको विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई […]

आइतवार, असार ३१, २०७५

एजेन्सी । बेल्जियमले विश्वकप २०१८ को  तेस्रो स्थान सुनिश्चित गरेको हो। तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेर उक्त स्थान हासिल गरेको हो। शनिबार राति भएको खेलमा बेल्जियमसँग २-० गोल अन्तरले पराजित […]

शनिवार, असार ३०, २०७५