Aamsanchar

खेलकुद

सप्तरी, १४ पुस । यहाँ सञ्चालित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भारत्तोलन प्रतियोगिताको अन्तिम खेलमा बुधबार १४ वटा नयाँ कीर्तिमान कायम गर्दै सम्पन्न भएको छ । सप्तरीको सदरमुकाम राजविराजमा आयोजित प्रतियोगितामा पुरुषतर्फ नेपाली […]

बिहिवार, पौष १४, २०७३

भद्रपुर । झापाको मेची रंगशालामा सञ्चालित साताँै राष्ट्रिय खेलकुदअन्तर्गत आज १० वटा स्वर्ण पदकको छिनोफानो भएको छ । आज भएको ६० केजी तौल समूहको खेलमा नेपाल प्रहरीका दिनेश श्रेष्ठले वाक ओभरमा स्वर्ण पदक जितेका छन् […]

बुधवार, पौष १३, २०७३

(विनोद पाण्डे) चारपाने,पौष १३ । कृषि, शिक्षा, स्वास्थ्य, औधोगिक क्षेत्रमा झापा अगाडी रहेको सबैले महसुस गरेकै छन । पछिल्लो समययता खेलकुदमा पनि झापा अगाडी बढिरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरको विभिन्न खेलहरु झापामा सम्पन्न […]

बुधवार, पौष १३, २०७३

विक्रम गिरी विराटनगर । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको खेल अँध्यारोका कारण स्थगन भएको छ । निर्धारित ७० मिनेटका समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि १५ मिनेट थप्ने निर्णय गरिएको पनि […]

बुधवार, पौष १३, २०७३

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले एएफसी एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने भएको छ । छनोट चरण खेल्ने अवसर पाएको ग्वामले नाम फिर्ता लिएपछि नेपालले उक्त अवसर पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले […]

बुधवार, पौष १३, २०७३

काठमाडौंः भारतमा जारी चौथो साफ च्याम्पियनसिप महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। भारतको कञ्चनजंगा रंगशालामा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानमाथि ८–० को जित निकालेको हो। नेपालका लागि सावित्रा भण्डारीले डबल ह्याट्रिक गरिन् […]

सोमवार, पौष ११, २०७३

बिर्तामोड। मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकपको दोस्रो संस्करणको तयारी गरिएको छ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो झापा गोल्डकप प्रतियोगिता सम्पन्न गर्नको लागि समितिको अध्यक्षमा सहकारी अभियन्ता एवम् युवा समाजसेवी महेन्द्रकुमार गिरीलाई चयन गरिएको छ । […]

सोमवार, पौष ११, २०७३

झापा, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गर्नुभएको छ । धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार […]

सोमवार, पौष ११, २०७३

(विक्रम गिरी/सुरेन्द्र भण्डारी)  झापा । मेची रङ्गशालामा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ खेलमा विभागीय टोलीको दबदबा रहेको छ । आइतबार राति सम्पन्न क्वाटरफाइनलका खेलमा महिलातर्फ सशस्त्र प्रहरीका माला राई, नङ्गजाबुद्ध मगर र प्रमिला पाण्डे […]

सोमवार, पौष ११, २०७३

विराटनगरः राष्ट्रपति विद्यादेवी भणडरीले विराटनगरको सहिद रंगशालमा भव्य समारोहबीच सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन गरेकी छिन् । उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले राज्यको सीमित साधन स्रोतले मात्र खेलकुद क्षेत्रको समग्र विकास सम्भव नहुने भएकोले सार्वजनिक निजी […]

शुक्रवार, पौष ८, २०७३