Aamsanchar

खेलकुद

काठमाडौँ। गुर्खा क्रु क्लबका सात जना खेलाडी बेसबल खेलको प्रशिक्षण लिन सोमबार जापान जाने भएका छन् । टोली नेता एवम् क्लबका उपाध्यक्ष केशव थापाका अनुसार खेलाडी जापानको फुकुओका सहरमा १५ दिनसम्म प्रशिक्षणमा सहभागि हुने छन् […]

शनिवार, वैशाख १६, २०७४

बुधबारे । होक्से क्रिकेट क्लब बुद्धशान्ति १ झापाले आयोजना गरेको प्रथम झापा जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि धाइजन क्रिकेट टिमको पोल्टामा परेको छ । शनिबार भएको निक्कै नै प्रतिष्पर्धात्मक खेलमा न्यु दमक […]

शनिवार, वैशाख १६, २०७४

बुधबारे, झापाको बुद्धशान्ति १ होक्सेमा होक्से क्रिकेट क्लवले आयोजना गरेको झापा जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधिका लागि धाइजन क्रिकेट टीम र न्युदमक क्रिकेट टिम भिड्ने भएका छन् । बिहिबार भएको अन्तिम सेमीफाइनल […]

बिहिवार, वैशाख १४, २०७४

(अनिल वाग्ले) बुधबारे, झापाको बुद्धशान्ति १ होक्सेमा होक्से क्रिकेट क्लवले आयोजना गरेको झापा जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामा धाइजन क्रिकेट टीम उपाधि नजिक पुगेको छ । बुधबार भएको पहिलो सेमीफाइनल खेलमा शनिअर्जुन क्रिकेट […]

बुधवार, वैशाख १३, २०७४

(अनिल वाग्ले ) बुधबारे, झापाको बुद्धशान्ति १ होक्सेमा जारी जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामा पहिलो चरणका खेलहरु सकिएका छन् । होक्से क्रिकेट टिमले आयोजना गरेको प्रतियोगितामा मंगलबार भएको क्वाटर फाइनलको खेलमा भोइस अफ […]

मङ्गलवार, वैशाख १२, २०७४

इटहरी । किरात मञ्च नेपालको आयोजनामा इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित कार्यक्रममा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ । किरात राई यायोक्खाको तयारारिप्ची भवनमा भएको सम्मान कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा (माओवादी […]

मङ्गलवार, वैशाख १२, २०७४

इलाम । जिल्लाको सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराँते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका ४०० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । सितोरियो कराँते सङ्घले फिक्कलमा वैशाख […]

सोमवार, वैशाख ११, २०७४

काठमाडौँ । सोह्र वर्षमुनिको एएफसी च्याम्पियनसिपको छनोट खेलमा नेपाल र भारत एउटै समूहमा परेका छन् ।  मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरिएको ड्रमा नेपाल कठिन समूहमा परेको छ । ४५ राष्ट्र सम्मिलित उक्त च्याम्पियनसिपमा सहभागी […]

शनिवार, वैशाख ९, २०७४

झापाको बाहुण्डाँगीमा खुल्ला नकआउट क्रिकेट प्रतियोगिता सुरु । उद्घाटन खेलमा धाइजन क्रिकेट क्वललाई २ बिवेटले हराउदै आयोजक मेची ब्रदरहुड बिजयी ।। झापाको मेचीनगर ४ बाहुण्डाँगीमा सोमबारबाट खुल्ला नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन […]

सोमवार, वैशाख ४, २०७४

दमक : विशाल राई अर्थात् नेपाली फुटबलको नयाँ पुस्ताको एक चर्चित नाम। झण्डै दुई वर्षयता प्रभावशाली प्रदर्शन गर्दै आएको नेपाली राष्ट्रिय फुटबल टोलीको महत्त्वपूर्ण हिंस्सा हुन् उनी। मध्यक्रमबाट कलात्मक फुटबल खेल्ने २४ वर्षका विशालको प्रदर्शन […]

सोमवार, वैशाख ४, २०७४