काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका रवि बोपारा तीन अर्धशतक बनाउने पहिलो ब्याटर बनेका छन् । उनले बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध ५३ रनको अर्धशतकीय इनिङ खेले । यसक्रममा बोपाराले ३३ […]