
चारपाने । ‘एकका लागि एक’ अभियानले जिल्ला प्रशासन कार्यालय झापालाई डवल पिसिआर र आरडिटी किट प्रदान गरेको छ । कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज सोमबार तिनसय २० थान डवल पिसिआर र ८० थान आरडिटी […]
भद्रपुर । झापा कारागारका १७ जना कैदीबन्दीले माफी पाएका छन् । गणतन्त्र दिवसको अवसर पारेर सरकारले उनीहरुको बाँकी सजाय माफी मिनाहा गरेको हो । विभागीय नीति अनुरुप झापा कारागारले कैद माफी मिनाहाका लागि २३ जनाको […]
बिर्तामोड । झापामा थप २७ जनामा कोरोना पुष्टि भएको छ । यो सगै कचनकवलमा संक्रमितको संख्या १ सय पुगेको छ भने जिल्लामा १ सय ७ जना पुगेको छ । आज दिउँसो थप २७ जना थपिएका […]
विराटनगर । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी […]
झापा । प्रदेश, स्थानिय सरकार र स्थानिय नागरिक बिच समन्वयन हुन नसक्दा मेची अस्पताल परिसरमा स्थापना गर्न लागिएको कोरोना अस्पताल निर्माणकार्य अन्योलमा परेको छ । मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई कोरोना उपचार अस्पताल बनाउने जिल्ला […]
बिर्तामोड । झापाको सहारा नेपाल साकोस, वीरता जेसीज, सहित १८ वटा विभिन्न सामाजिक संघ– संस्थाको सहभागितामा झापामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानले तीन सय ४० थान भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट प्रदान गरेको छ […]
विराटनगर । शनिबार एक जना थपिएसँगै प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८६ पुगेको छ ।सबैभन्दा बढी झापामा संक्रमित पुष्टि भएका छन् । त्यहाँ ३६ जनामा संक्रमण पुष्टि भएको छ । अधिकांश भारतबाट […]
झापा । कोरोना संक्रमणको रेडजोनमा परेको झापामा एका एक संक्रमितको संख्या बढन थालेपछी झापा भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको छ । सरोकारवालाको पटक–पटकको छलफलपछि शनिवार यसको अन्तिम टुङ्गो लागेको […]
बिर्तामोड । झापामा थप आठजनामा कोरोना भाइरस पुष्टि भएको छ । आज बिहान मात्रै १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दिउँसो थप आठजना थपिएका हुन् । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको […]