[शान्तिराम बस्नेत] शिवसताक्षी(झापा) । बिहिबार करीब १२:३० बजेतिर शिवसताक्षीको दूधे बजारमा वेबारिसे शव फेला पर्यो भन्दै हल्ला चल्यो । सो हल्ला फुसको आगो झैं क्षणभर मै सल्कियो । सोही दिन दूधे बजारमा हाट लाग्ने भएकाले […]
अचेल योगाप्रेमी बढ्दै गएका छन् । तीमध्ये कति त योगाका दिवाना नै भइसकेका छन् । मान्छे गीत गाउन बानी पर्यो भने बाटोघाटो, किचनदेखि शौचालयसम्म गुनगुनाउदै हिँडन् सक्छ । तर, योगाको लत लाग्यो भने नि । […]
सुरुङ्गा, बैशाख २४। कनकाई उच्च मावि सुरुङ्गालाई झापाली समाज अष्ट्रेलियाद्वारा आर्थिक सहयोग गरिएको छ । विद्यालयमा रहेको पुस्तकालयलाई सुविधासम्पन्न बनाई ई–लाइब्रेरीमा परिणत गर्न झापाली समाज अष्ट्रेलियाका तर्फबाट १ लाख र एनआरएन अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार […]
झापा, । बागेश्वरी असल शासन क्लब (बास), जिल्ला शाखा झापाले सोमबार जिल्लामा भ्रष्टचारको नियन्त्रण गर्नका लागि खबरदारी गर्दै ११ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय कार्यालयको सर्कुलर अनुसार देशव्यापी रुपमा […]
भद्रपुर, ९ वैशाख । झापा जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १०५ वटा योजनाका लागि कुल रु १० करोड ३४ लाख २५ हजार विनियोजन गरेको जिल्ला विकास समितिले जनाएको छ । चालु आर्थिक वर्ष भित्रमा […]
बिर्तामोड, बैशाख ८। झापासहित पूर्वी नेपालका नागरिक जलविद्युत आयोजनामा लगानी गर्न आकर्षित भएका छन् । साहस उर्जा (प्रा.)लि.ले आफ्नो शतप्रतिशत लगानी रहने गरी निर्माण गर्न लागेको हाइड्रो भेञ्चर (प्रा.)लि.द्वारा प्रवद्र्धित ८६ मेघावाटको सोलुखोला(दुधकोशी) जलविद्यूत आयोजनामा […]
बिर्तामोड, बैशाख ४। शान्ति तथा पुन:निर्माण मन्त्री एकनाथ ढकालले समाजमा शान्ति स्थापनाका लागि राजनीतिक दल र हरेक नागरिकमा सकारात्मक चिन्तन हुनुपर्नेमा जोड दिएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडमा शनिबार भएको छलफलमा मन्त्री ढकालले संवादविहीनताबाट […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड,चैत ३० । बिद्यालय जाने उमेर समूहका सबै वालवालिकालाई विद्यालय भर्ना गराउन जिल्ला शिक्षा कार्यालय झापाले यस वर्ष विशेष अभियान शुरु गर्ने भएको छ । झापामा अझैंपनि सत प्रतिशत विद्यालय जाने उमेर समूहका […]