Aamsanchar

झापा

झापा- झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई कार्यसम्पादनका आधारमा गृहमन्त्रालयले सर्वोत्कृष्ट ठहर गरेको छ । गृह मन्त्रालयले प्रजिअ तिमिल्सिनाको कार्यसम्पादन अति उत्कृष्ट भएको जनाएको छ । आर्थिक वर्ष २०७७–७८ मा गरिएको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक […]

बुधवार, भदौ २३, २०७८

  झापा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका सबैजसो जनप्रतिनिधि मूल पार्टी एमालेमै बसेका छन्। एमालेका कूल ४ सय ९३ जना जनप्रतिनिधिमध्ये सात जनाले मात्रै पार्टी परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा […]

मङ्गलवार, भदौ २२, २०७८

  झापा – झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-६ निवासी ३८ वर्षीय सोम दहाल रहेको […]

मङ्गलवार, भदौ २२, २०७८

झापा- प्रहरीले कृष्ण जन्माष्टमीको राति डकैती गर्न आएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर ९ स्थित प्रणामी टोलका अशोक तिम्सिनाको घरमा श्रीमती र नावालक छोरामात्र भएको अवस्थामा झ्यालको रड बंग्याएर डकैत गर्न खोज्ने […]

सोमवार, भदौ २१, २०७८

बिर्तामोड-  बिर्तामोड ४ मा डेरा गरी बस्ने अटोचालक भाद्रु राजवंशीको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् । उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड ४ स्थित […]

सोमवार, भदौ २१, २०७८

झापा-  अर्जुनधारा नगरपालिका ९ खरवन्दीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् । हिजो दिउँसो साढे २ बजे […]

सोमवार, भदौ २१, २०७८

झापा-कोरोना संक्रमणदरमा कमी आएसँगै झापामा जिल्ला निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आइतबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) ले बैठकले निषेधाज्ञा पूर्ण रुपमा नहटाउने, तर खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ […]

आइतवार, भदौ २०, २०७८

बिर्तामोड – कनकाई नगरपालिका स्थित बिरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा मृत भेटिनेमा ३८ वर्षीया उमा विक र ३ वर्षीय शिशिर विक रहेका छन् । […]

आइतवार, भदौ २०, २०७८

झापा – बिरिङ खोलामा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ। मृत्यु मोरङको सुनवर्सी नगरपालिकाकी ३८ वर्षीया उमा विश्वकर्माको फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। उमाको शव आइतबार बिहान […]

आइतवार, भदौ २०, २०७८

बिर्तामोड-बिर्तामोडको पुरोना भद्रपुर रोडमा डेरा गरि बस्ने एक जना अटो चालक मृत फेला परेका छन् । बिर्तामोड–४ स्थित लिटल फ्लावर्सको पूर्व गेट अगाडि कोठा भाडामा बस्दै आएका कचनकवलका भाद्र राजवंशी मृत अवस्थामा फेला परेको इलाका […]

आइतवार, भदौ २०, २०७८