
विर्तामोड । झापाको विर्तामोडमा सवारी चालकहरुलाई लक्षित गरेर स्वास्थ्य शिबिर तथा रक्तदान सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड, रेडक्रस सोसाईटी र दृष्टी आखाँ अस्पतलाको संयुक्त आयोजनामा उक्त शिविर […]
झापा-झापाको कचनकबल गाउँपालिका–१ घेराबारीस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पौने १ बजे भएको आगलागीमा परी अन्दाजी ६० वर्षीय गोबर्द्धन राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय घेराबारीले जनाएको छ । […]
झापा । नेपालमा प्रतिबन्धित भारतीय चिट्ठाको झापाका सीमावर्ती बजार क्षेत्रमा खुलेआम कारोबार हुने गरेको पाइएको छ । विहारमा समेत प्रतिबन्धित रहेको पश्चिम बङ्गालको चिट्ठा सीमावर्ती बजार क्षेत्रमा खुलेआम कारोबार हुन थालेपछि प्रहरीले त्यसतर्फ सक्रियता बढाएको […]
झापा- झापाको भद्रपुर नाकालाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट स्थापना गरिएको छ। लामो समयदेखि प्रयोगविहीन बनेको भद्रपुर–५ स्थित मेची नदी किनारमा रहेको सार्वजनिक मलामी विश्राम भवनमा बिओपी स्थापना गरिएको हो। उक्त […]
चारआली । पछिल्लो सयमयता झापामा दुर्घटनाका घटनाहरु बढन थालेको छ । कोरोना भाईरस फैलिन सक्ने सम्मभावनालाई मध्यनजर गरेर प्रहरीले केही महिना मापासे चेक गर्न छोडेको थियो । यसै अबस्थामा अत्याधिक चिसो र हुस्सुका कारण सडकमा […]
झापा । झापाको कमल १ रतनचौनका स्थानीयबासी यतिबेला आन्दोलित बनेका छन् । केहिवर्ष देखि निरन्तर संघर्ष गर्दै आएका स्थानीयले अब रगतको खोला बगाउनुपरेपनि पछि नहट्ने बताएका छन् । दमकका व्यावसायी गुणराज थापाले बस्तीमा इटाभट्टा खोल्ने […]
इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार रहेका छन् । उनका साथबाट प्रहरीले रु एक लाख ४८ हजार ६६५ […]
झापा- कोभिडका कारण थलिएको ब्यापार ब्यावसायलाई प्रोत्साहन गर्ने उदेश्यले बिर्तामोडमा माघ १७ गतेबाट २० गतेसम्म फेस्टिभल तथा बम्पर सेल संचालन हुने भएको छ । बिर्तामोड सिटी सेन्टर एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. अन्र्तगत रहेको बिर्तामोड सिटि […]
काठमाडौं । निर्माण सम्पन्न भएको ११ वर्षपछि नेपालको पूर्वी सीमानाका काँकरभिट्टास्थित सुख्खा बन्दरगाहको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धामार्फत् ट्रान्स नेपाल फ्रेट सर्भिस प्रा. लि. लाई उक्त […]