Aamsanchar

झापा

बिर्तामोड । झापामा थप आठजनामा कोरोना भाइरस पुष्टि भएको छ । आज बिहान मात्रै १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दिउँसो थप आठजना थपिएका हुन् । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको […]

बिहिवार, जेठ ८, २०७७

विर्तामोड । कोरोना भाइरस नियन्त्रण र उपचारका लागि झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि पहल गरिने भएको छ । जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ […]

बिहिवार, जेठ ८, २०७७

विर्तामोड। झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २७  पुगेको छ । बाज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार झापामा थप १५ जनामा कोरोना पुष्टि […]

बिहिवार, जेठ ८, २०७७

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा थप ५ जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावमा परीक्षण पछि उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । मंगलवारमात्र सोही स्थानबाट ९ जना संक्रमित विराटनगर […]

बुधवार, जेठ ७, २०७७

झापामा कोरोना संक्रमितको संख्या थपिएर १२ पुगेको छ । अझै परिक्षणको नतिजा आउन बाकी छ । यसै क्षणमा संक्रमित देखिएका क्षेत्र र जिल्लाका विभिन्न ठाउँमा पुगेर रिर्पोटिङ गर्ने झापाली पत्रकारहरुको  पीसीआर विधिबाट कोरोना जाँच सुरु […]

बुधवार, जेठ ७, २०७७

झापा– नेपालमा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित बढ्दै जाँदा नौ दिने सुत्केरीसहित दुई जनाले ज्यान गुमाएका छन् । सोमवार एकै दिन झापासहितका विभिन्न जिल्लामा ८० जना संक्रमित थपिएका थिए । सोमवारराति […]

मङ्गलवार, जेठ ६, २०७७

बिर्तामोड । चिया श्रमिकहरुलाई तत्काल नियमित ज्याला भुक्तानी गर्न तथा राहत दिन माग गरिएको छ । चिया क्षेत्रमा कार्यरत श्रमिक उच्च जोखिममा रहेको भन्दै उनीहरुको प्थमिकताका साथ तत्काल कारोना परीक्षण गर्न पनि तीनै तहका सरकारसंग […]

आइतवार, जेठ ४, २०७७

पाँचसय भिटिएम किट ल्याउने बिर्तामोड क्वारेन्टाईनमा बस्नेलाई खाना पनि खुवाउने चारपाने । कोरोना संक्रमण जोखिम न्युनिकरण रोकथाम र उपचारका लागि झापामा गठित सरकारी संयन्त्रले आग्रह गरेपछि ‘एकका लागि एक’ अभियानले क्वारेन्टाईनमा राखिएका व्यक्तीहरुलाई खाद्ययन्न सहयोग […]

आइतवार, जेठ ४, २०७७

बिर्तामोड । झापाको दक्षिणी सीमा क्षेत्रमा प्रहरीले यतीवेला साइकल गस्ती शुरु गरेको छ । भारतबाट कतिपय पोष्टको खाली स्थानबाट लुकीछिपी नेपाल आउन खोज्नेहरु सीमा क्षेत्रमा देखिन थाले पछी तीनदिन देखि सीमा क्षेत्रमा साइकलबाट पनि गस्ती […]

शनिवार, जेठ ३, २०७७

बिर्तामोड । झापामा अब खाद्यन्नका पसल समेत नियमित खुल्न नपाउने भएको छ । आज सम्पन्न जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पुर्ण बैठकले जोर विजोर प्रणाली लागु गरेको छ । सोही अनुसार […]

शनिवार, जेठ ३, २०७७