Aamsanchar

झापा

बिर्तामोड । खाडी मुलुक साउदी अरब र छिमेकीराष्ट्र भारतबाट फर्किएका झापाका ६ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएर मेचीनगरको क्वारेन्टिनमा बसेका ५ जना र साउदी अरबबाट फर्किएर बिर्तामोडको क्वारेन्टिनमा बसेका १ […]

बुधवार, असार २४, २०७७

झापा । झुठ्ठा बिवरण पेश गरि बिदेशी नागरिकलाई नागरिकता, राहदानी बनाई दिएको कसुरमा सुरेश आचार्य पक्राउ परेका छन । जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत आचार्यलाई महानगरिय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका […]

आइतवार, असार २१, २०७७

चारपाने । नेपालमा  २ लाख १० हजार ८ सय ७६ जनाको कोरोना परिक्षण भईसकेको छ।  हालसम्म संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । त्यसैगरी २८ जनाको मृत्यु भईसकेको भने निको भएको घर […]

शनिवार, असार १३, २०७७

झापा । देशभरिनै संक्रिमितको संख्या बढीरहेको अवस्थामा झापामा पनि दैनिक रुपमा थोरै संख्यामा भएपनि संक्रमित थपिन रोकिएको छैन । पछिल्लो अपडेट अनुसार झापामा संक्रमितको संख्या २१८ पुगेको छ । कोरोना संक्रमणबाट निको भएर विहीवार झापाका […]

शुक्रवार, असार १२, २०७७

कनकाई। देश विदेशमा चर्चा र धेरै नागिरकको साथ पाएको झापाबाट संचालित एकका लागि एक अभियान आफ्नो उदेश्य नजिक पुगेको छ । बन्दाबन्दी लकडाउनमा खाना खान नपाई रहेका विपन्न, मजदुर असाहयहरुलाई खाना खुवाउन, निभेको चुल्लो बाल्न […]

बिहिवार, असार ११, २०७७

काँकरभिट्टा।  झापाको मेचीनगरमा पहिलो पटक तीनजना महिलामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । समाचार स्रोतका अनुसार ती महिला सवै भारतलगायत अन्य मुलुकबाट आएका हुन् । नगरपालिकाले पहिलो पटकक सञ्चालनमा ल्याएको […]

मङ्गलवार, असार ९, २०७७

विर्तामोड ।  झापा कोरोना संक्रमित हुने संख्या १८२ पुगेको छ । आज झापाको दमकमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भए संगै उक्त संख्या पुगेको हो । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी नुसार आज संक्रमण […]

शुक्रवार, असार ५, २०७७

चारपाने ।  झापामा पिसिआर ल्याब संचालनका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बिहीबार बसेको अनलाइन बैठकबाट सो रकम एकका लागि एक अभियानलाई उपलब्ध गराउने निर्णय भएको हो । झापामा […]

शुक्रवार, असार ५, २०७७

अर्जुनधारा ।  बुधबार झापाको विभिन्न स्थानमा सवारी दुर्घटना भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं.४ ओडारी चोक उत्तर तर्फबाट आउदै गरेको को २५ प ४५५४ नम्बरको मोटरसाईकललाई उत्तरबाट दक्षिण जाँदै गरेको मे १ त […]

बुधवार, असार ३, २०७७

झापा । झापाको भद्रपुरस्थित मेची अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले बजेट छुट्याएको छ । यस बर्षको बजेटल हाल सम्मकै राम्रो भएकाले जिल्लावासीहरुले खुशी ब्यक्त गरेका छन् । प्रदेश —१ सरकारले मेची अस्पतालको सेवालाई अझै गुणस्तरीय […]

मङ्गलवार, असार २, २०७७