Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्वमा मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमणमा पछिल्लो […]

सोमवार, जेठ ३, २०७८

प्रयागराज-भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरू पोस्ट भएपछि प्रहरीले […]

आइतवार, जेठ २, २०७८

टोकियो –जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ । जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ […]

आइतवार, जेठ २, २०७८

काठमाडौं-भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस(कोभिड–१९) का संक्रमितको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । […]

आइतवार, जेठ २, २०७८

खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन्। नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरुले स्वतस्फूर्त रकम संकलन गरेर […]

शनिवार, जेठ १, २०७८

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु […]

शनिवार, जेठ १, २०७८

वैशाख ३१ –भारतको उत्तरपूर्वी राज्य असममा एकै ठाउँमा १८ वटा हात्ती मृत अवस्थामा फेला परेका छन् । असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार ती हात्ती मरेका अवस्थामा फेला पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् […]

शुक्रवार, वैशाख ३१, २०७८

कोरोना भाइरस महामारीबाट आक्रान्त भइरहेको यो समयमा सामाजिक दूरीको पालना गर्नैपर्ने बाध्यताले कहिलेकाहीँ ठूलै समस्या सिर्जना गर्दो रहेछ। छिमेकी मुलुक भारतमा एउटा बिहे समारोहमा यस्तै भएको छ । भारतीय प्रहरीका एक अधिकारी दिपांशु काब्राले ट्वीटरमा […]

शुक्रवार, वैशाख ३१, २०७८

काठमाडौं।  नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरु मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानसहितका देशले तत्काल नेपालका नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै ती […]

बिहिवार, वैशाख ३०, २०७८

एजेन्सी । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले यतिबेला पुणे प्रहरीबाट निकै प्रसंसा पाएकी छन् । कोरोना संक्रमणको महामारीसँगै पुणेमा केही दिनदेखि जारी कफ्र्युका कारण पुणे प्रहरी रातदिन ड्युटीमा छन् । यही क्रममा ती प्रहरीको हौसलाका लागि […]

बिहिवार, वैशाख ३०, २०७८