अफगानिस्तानबाट सैन्य फिर्तापछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले देशका नाममा सम्बोधन गरेका छन् । बाइडेनले सम्बोधनमा अफगानिस्तानमा अमेरिकी मिसन सफल रहेको बताए । उनले काबुल छाड्नुको विकल्प नरहेको बताए । अफगानिस्तानमा लाखौं, करोडौं डलर खर्च गरिएको […]
एजेन्सी- अन्ततः अमेरिका २० बर्षपछि अफगानिस्तानबाट बाहिरिएको छ । गएराती काबुल विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमान उडेपछि २० वर्षदेखिको अमेरिकी मिसन सकिएको हो । तालीवानको हातमा सत्ता गएपछी उसले दिएको अगष्ट ३१ को समय सीमाभित्रै […]
एजेन्सी- दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले कोरोनाको नयाँ भेरियन्ट ‘सी.१.२’ पत्ता लागेको दाबी गरेका छन् । यो भेरियन्ट तीव्र रुपमा फैलिने र यस विरुद्ध हालसम्म विकसित खोपहरुको प्रभाव निकै कम हुने पनि उनीहरुले बताएका छन् । दक्षिण […]
काठमाडौं – अफगानिस्तानबाट उद्धार गर्न बाँकी रहेका सबै नेपाली आज रातिसम्म स्वदेश फर्किदैछन्। अफगानिस्तानले आजसम्मका लागि उद्धारको लागि समय दिएकाले सबैलाई त्यहाँबाट उद्धार गरिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै नेपाली सम्भव […]
काठमाण्डौ- आँधीका कारण अमेरिकाको लुसियाना राज्यको जनजीवन प्रभावित भएको छ । आँधीका कारण त्यहाँ तीव्र गतिमा हावाहुरी चलिरहेको र बाढीको जोखिम समेत रहेको बीबीसीले जनाएको छ । लुसियानाका सात लाख ५० हजारभन्दा धेरै घरमा बिजुलीको […]
काठमाण्डौ- अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आईएस) लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ । ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएका अमेरिकी सैनिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मारिने व्यक्ति गएको बिहीवार काबुल […]
प्रतिकात्मक फायल तस्वीर गुगलबाट । एजेन्सी । भारतको असम राज्यको दीमा हसाओ जिल्ला दियुंगबरा नजिकै अज्ञात समूहले सातबटा ट्रकमाथि आगजनी गरेका छन् । आगलागीमा पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी […]
अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार साँझ भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ। विष्फोटमा १६० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ। दुई ठूला विस्फोटका घटनामा […]
काठमाण्डौ- अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन्। १३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले […]
काठमाण्डौ – अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीवार पुष्टि गरेको छ । अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक […]