Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

टोकियो- रुसमा आएको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको कारण जापानले १९ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न भनेको छ । यीमध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइदोका हुन् । स्थानीय मिडिया फुटेजमा यी मानिसहरू छतमा भेला […]

बुधवार, साउन १४, २०८२

एजेन्सी- रूसमा गएको शक्तिशाली भूकम्ले सम्पूर्ण विश्वलाई हल्लाएको छ। बुधबार रूसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प गएको छ। जसलाई स्थानीय प्रशासनले दशकौंमा सबैभन्दा शक्तिशाली बताएको छ। भूकम्पपछि,जापान,रूस र प्रशान्त टापुहरूमा सुनामी चेतावनी जारी गरिएको छ। […]

बुधवार, साउन १४, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राति ढिलो हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि झडप भएको छ। लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी छिमेकी राष्ट्रहरू […]

आइतवार, साउन ११, २०८२

काठमाडौं – भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाबाट एउटा अचम्मलाग्दो घटना बाहिर आएको छ। यहाँ एक वर्षका बच्चाले सर्पलाई टोकेर मारेका छन्। यो अनौठो घटना मझौलिया ब्लकको मोहछी बनकटवा गाउँको हो। एक वर्षीय गोविन्द कुमारले […]

आइतवार, साउन ११, २०८२