
काठमाडौं – भारतीय मौसम विज्ञान विभागले हाल बंगालको खाडीमा सक्रिय रहेको चक्रवात मोन्था मंगलबार तीव्र चक्रवाती आँधीमा परिणत हुने बताएको छ। यसले तमिलनाडुका केही भागहरूमा भारी वर्षा गराउन सक्छ। चक्रवात आज आन्ध्र प्रदेशको तट पार […]
नयाँ दिल्ली – बंगालको खाडीमा समुद्री आँधी मोंगा विकसित भइरहँदा भारतीय मौसम विभागले अलर्ट जारी गरेको छ । देशका पूर्वी तटीय क्षेत्रका धेरै राज्यहरूमा भारी वर्षाको चेतावनी दिइएको छ । यसैबीच गुजरात र महाराष्ट्रलगायत पश्चिमी […]
बेइजिङ – भारत र चीनबीच पाँच वर्षपछि सिधा हवाई सेवा पुन: सुरू भएको छ। भारतको कोलकाताबाट करिब १८० यात्रु बोकेर इन्डिगोको उडान ६E-१७०३ सोमबार चीनको ग्वाङ्झाउ आइपुगेको छ। कोभिड महामारीको समयमा २०२० को सुरुवातमा दुई […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुर पुग्नुभएको छ । उहाँ आज विहान क्वालालम्पुर पुग्नुभएको हो । यो भ्रमणका क्रममा उहाँ थाइल्याण्ड र क्याम्बोडियाबीच लामो समयदेखि चल्दै आएको सिमाना विवादको अन्त्यका लागि हस्ताक्षर हुन लागेको […]
चीनका वैज्ञानिकले विश्वमा पहिलो पटक हड्डी जोड्ने बोन ग्लु तयार पारेका छन्। जसले भाँच्चिएको हड्डीलाई २÷३ मिनेटमै जोड्दछ। बोन ग्लु सामुद्रिक सिपीबाट प्रेरित छ। यो छ महिनामा शरीरमै घुल्ने बायोडिग्रेडेबल पदार्थ हो। चीनको वेन्झोउमा डाक्टर […]
अमेरिकाले कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्तावो पेट्रोमाथि प्रतिबन्ध लगाएको छ। लागुऔषध तस्करी नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै अमेरिकाले पेट्रोमाथि प्रतिबन्ध लगाएको हो। ‘राष्ट्रपति पेट्रोले लागुऔषध कार्टेलहरूलाई फस्टाउन दिए र यो गतिविधि रोक्न अस्वीकार गरे’, अमेरिकी […]
काठमाडौं – इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागेका छन्। स्मोट्रिचले यसअघि इजरायल र साउदी अरबबीचको सम्भावित सम्बन्धका मुद्दामा टिप्पणी गर्दै भनेका थिए, ‘यदि साउदीले हामीसँग […]
काठमाडौं – भारतको हैदराबादबाट बैंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको छ । बेंगलुरु जाँदै गरेको बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै शुक्रबार बिहान आगो लागेको थियो । सो […]