
भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज भइरहेको छ । यो चुनावमा एक हजार तीन सय दुई उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । एक सय २२ क्षेत्रमा तीन करोड ७० लाखभन्दा धेरै मतदाता […]
जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प साँझ ५ः०३ बजे (०८०३ जिएमटी) इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित थियो। […]
यस वर्ष रेकर्ड स्तरमा पुगेको घातक भालु आक्रमणहरूबाट प्रभावित जापानको उत्तरी क्षेत्रमा जापानी सरकारले बुधबारदेखि सेना तैनाथ गर्न थालेको छ। प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा रहेको नयाँ सरकारले यो सङ्कटलाई नियन्त्रणमा ल्याउन विशेष नीतिगत प्याकेजको मस्यौदा […]
नयाँ दिल्ली – भारतको मणिपुरको चुराचन्दपुरमा सुरक्षा बल र आतंककारीहरूबीच भएको भिडन्तमा चार आतंककारीहरू मारिएका छन्। उक्त क्षेत्रमा सेना र केन्द्रीय सुरक्षा बलको संयुक्त अपरेशन चलिरहेको बेला मुठभेड भएको हो। यस भिडन्तमा मारिएका सबै आतंककारीहरू […]
काठमाडौँ – वैज्ञानिकको एउटा समूहले ब्राजिलका एक खाले चमेरामा कोभिडजस्तै भाइरस फेला पारेका छन् । जापान, अमेरिका, अष्ट्रेलिया र बेल्जियमका वैज्ञानिक रहेको एक टोलीले त्यहाँका चमेरोमा कोभिड–१९ जस्तै नयाँ भाइरस फेला पारेका छन् । यसले […]