Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा […]

मङ्गलवार, पौष ८, २०७६

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ […]

मङ्गलवार, पौष ८, २०७६

शैक्षिक सत्र २०१८–१९ मा नेपाली विद्यार्थीले अस्ट्रेलियामा २.६ अर्ब डलर बुझाएका छन्। अघिल्लो वर्ष नेपाली विद्यार्थीले १.६ अर्ब डलर खर्च गरेका थिए। २०१८ को अक्टोबरदेखि २०१९ को अक्टोबरसम्म ६५ हजार ७ सय ४६ नेपाली विद्यार्थी […]

सोमवार, पौष ७, २०७६

नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ […]

सोमवार, पौष ७, २०७६

भारतको राजधानी दिल्लीको उत्तरपश्चिममा रहेको किराडी क्षेत्रमा एक कपडा गोदाममा आइतबार राती आगलागी हुँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना गम्भीर घाइते रहेका छन् । दिल्लीको अग्निनियन्त्रक विभागका अनुसार आइतबार […]

सोमवार, पौष ७, २०७६

अमेरिकाको भर्जिनियामा आइबार बिहान सडक दुर्घटना हुँदा लगभग ७० वटा गाडी एकै थुप्रो भएका छन् । पूर्वी भर्जिनियाको इन्टरस्टेट ६४ मा भएको उक्त दुर्घटना बाक्लो कुहिरो र हिउँ परेका कारण चिसो सडकका कारण भएको भर्जिनिया […]

सोमवार, पौष ७, २०७६

अमेरिकी शहर लास भेगसमा शनिबार विहान एक अपार्टमेन्टमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य १३ जना घाइते भएका छन्। सीएनएनका अनुसार अल्पाइन मोटेल अपार्टमेन्टमा बिहान ४ बजे आगलागी भएको थियो। प्रहरीका अनुसार […]

आइतवार, पौष ६, २०७६

दुनियामा मान्छेहरुले आफ्नो दुश्मनलाई खत्तम गर्न धेरै पैसाको खोलो बगाएको सुन्नमा आईरहेको हुन्छ । दुनियामा यस्तो स्थान पनि छ । जहाँ मुसा मार्नको लागी अढाई करोड खर्च भएको छ । हाम्रै छिमकी मुलुक भारतमा यस्तै […]

आइतवार, पौष ६, २०७६

कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने माग गर्ने निर्णय गरेको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको […]

आइतवार, पौष ६, २०७६

पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफिजलाई ईशनिन्दाको आरोपमा अदालतले मृत्युदण्डको सजाय तोकेको छ । ३३ वर्षका जुनैद अफिजलाई सन् २०१३ को मार्च मा पक्राउ गरिएको थियो । उनीमाथि सोसल मिडियामा […]

आइतवार, पौष ६, २०७६