
काठमाडौं । सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागले सूचना जारी गर्दै अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखिएको छ । यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको […]
काठमाडौं – भारतले आगामी अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार पहिलोपटक ट्याबलेटबाट पेस गरिएको हो । सोमबार बजेट भाषणको क्रममा सबै सांसदलाई पनि बजेटको […]
काठमाण्डौ – म्यानमारकी नेतृ आङ सान सुकी पक्राउ पर्नु भएको छ । उहाँलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा प्रचारित काशी विश्वनाथ करिडोर (मार्ग) परियोजनाका कारण बनारसमा रहेका ऐतिहासिक नेपाली सम्पदा जोखिममा परेका छन् । ठूल्ठूला मेसिन जथाभावी चलाइँदा गंगा नदीको ललिताघाटस्थित साम्राज्येश्वर पशुपतिनाथ मन्दिर, धर्मशाला […]
भारत सरकारले नयाँ कृषि कानुनको विरोधमा कृषकहरूले भोक हडताल गरिरहेका राजधानी नयाँदिल्लीका तीनवटा क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । सरकारले जनसुरक्षा कायम राख्नका लागि आइतबार रातिसम्म सो सेवा अवरुद्ध रहने पत्रकारहरूलाई बताएको छ […]
उहान । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहानको बजारको भ्रमण गरेको छ । समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण […]
टोक्यो- जापानको राजधानी टोक्योस्थित एक महिलाले मृत्यु भइसकेकी आफ्नी आमाको शव १० वर्षदेखि फ्रिजरमा राखेको भेटिएपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । युमी योसिनो नाम गरेकी ४८ वर्षीया ती महिलाले मृत्युबारे भने केही खुलासा […]
हालै अमेरिकाको न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा १३० वर्षमा पहिलो पटक दुर्लभ हिम उल्लू देखिएको छ । यसको जानकारी न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ पार्क्स एन्ड रिक्रिएशनले सोसल मिडियामा एक पोस्टमार्फत् दिएको हो । पोस्टमा लेखिएको छ, ‘हिम […]
काठमाण्डौ- संयुक्त अरब इमिरेट्स(यूएई)ले आफ्नो देशको विकासका लागि काम गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिने भएको छ । यूएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले यूएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता […]