
भारतमा कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी छ । किसानले शनिबार दिउँसो १३ बजेदेखि ३ बजेसम्म पूरा देशभरी चक्काजामको घोषणा गरेका छन् । किसान नेताको तर्फबाट दिल्ली एनसीआरमा चक्का जाम गर्ने घोषणा गरिएको छ तर पनि […]
कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताउनु भएको छ । यस झडपमा सरकार समर्थक लडाकूका कमाण्डर […]
एजेन्सी – भारतमा हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले कोभिड भ्याक्सिन लगाएका छन्। गत जनवरी १६ देखि भारतमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरू भएको हो। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेका समाचारहरूमा उल्लेख छ। […]
घुम्ने, नयाँ नयाँ ठाउँ पुग्ने रहर कसलाई हुन्न र ? संसारभरका अनेको ठाउँ आ-आफ्नो विशेषताका लागि प्रख्यात छन्। हाम्रै नेपालमा यस्ता अनेकौं ठाउँ छन्, जसलाई हेर्न विश्वभरिबाट लाखौं पर्यटक आउने गर्छन्। संसारभरि नै पर्यटकलाई लोभ्याउने […]
कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र […]
काठमाण्डौ – चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा तीन वटा सहरबाट ८० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ । स्थानीय प्रहरीले जियाङ्सु, बेइजिङ र शानडोङबाट तीन हजारभन्दा धेरै नक्कली खोप पनि बरामद गरेको छ । […]
भारतमा एक विश्वविद्यालयले ३६ हजार नक्कली डिग्री बेचेको खुलेको छ। हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजारमात्र सक्कली रहेको अनुसन्धानमा देखिएको छ। मानव भारतीय च्यारिटिबल ट्रस्टले चलाएको […]
काठमाडौं । भारतका साथ मधुर र मित्रवत सम्बन्धको कुरा गर्ने चीनले किसान आन्दोलनलाई लिएर भारत विरुद्ध बोलेका छ । ग्लोबल टाइम्समा प्रकाशित एक लेखका अनुसार भारत सरकारले अस्थिरता हुने डरले दिल्लीका केही ठाउँमा इन्टरनेट बन्द […]
अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यान्मारविरुद्ध नाकाबन्दी गर्ने चेतावनी दिएका छन् । सेनाले त्यहाँको जननिर्वाचित सरकारलाई ‘कु’ गरेर सत्ता हातमा लिएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । म्यान्मारको सेनाले आङ सान सुकी र अन्य निर्वाचित अधिकारीहरुलाई […]