Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप विकास गरेको भारतीय कम्पनी भारत बायोटेकले आफ्नो खोपको लागि विभिन्न शर्त जारी गरेको छ । कम्पनीले आफ्नो कोभ्याक्सिन खोप एलर्जीको समस्या भएका, ज्वरो र अनियमित रक्तस्राव, रगत पातलो […]

मङ्गलवार, माघ ६, २०७७

काठमाडौं – भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ। तीमध्ये ७ जना अस्पताल भर्ना भएका छन् भने २ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार खोप लगाएपछि कर्नाटकमा एक जना र […]

मङ्गलवार, माघ ६, २०७७

भारतको गुजरातस्थित सूरतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किचेको छ । प्रहरीका अनुसार ती सबै मजदुर थिए । दुर्घटना सोमबार राती भएको हो । भारतीय मिडिया दैनिक भास्करका अनुसार १२ जनाको घटनास्थलमा नै मृत्यु भएको हो […]

मङ्गलवार, माघ ६, २०७७

नयाँदिल्ली- चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले एउटा गाउँ नै निर्माण गरेको भारतीय मिडियाले जनाएका छन् । एनडीटिभीका अनुसार चीनले निर्माण गरेको उक्त गाउँमा १०१ वटा घरहरु छन् । एनडीटिभीले आफ्नो स्याटलाइट दृश्यमा […]

मङ्गलवार, माघ ६, २०७७

भूटानका प्रधानमन्त्री लोटे शेरिङ्गले सोमबार भारतले उनको देशमा निःशुल्क अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन कोभिशिल्ड उपलब्ध गराउने जानकारी दिएका छन् । उनका अनुसार भ्याक्सिन खरिद गर्नुपर्ने हुँदो हो त यसका लागि ५० लाख अमेरिकी डलर खर्च गर्नुपर्ने स्थिती […]

मङ्गलवार, माघ ६, २०७७

एजेन्सी । भारतमा कोरोना भाइरस खोपको साइट इफेक्ट देखिन थालेको छ । शनिबारदेखि केही क्षेत्रमा दिन थालिएको खोपबाट साइट इफेक्ट देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना […]

सोमवार, माघ ५, २०७७

काठमाडौं । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो […]

सोमवार, माघ ५, २०७७

एजेन्सी । नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा मृत्यु भएको हो । […]

आइतवार, माघ ४, २०७७

यूएई – संयुक्त अरब एमिरेट्स यूएईको दुबईमा ४१ जना नेपालीले जेल जीवन बिताइरहेका छन । यहाँका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न सुरु गरेको नेपाली दूतावास आबुधाबीका अनुसार जेलमा ३७ पुरुषसहित चार जना महिला रहेका […]

आइतवार, माघ ४, २०७७

इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा […]

आइतवार, माघ ४, २०७७