Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमान्डौं । जारी कोरोना भाइरस ९कोभिड–१९० रोकथाम गर्न चीनले बनाएको खोप परीक्षणका लागि ८ देशले अनुमति दिएका छन्। चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा कोरोनाविरुद्धको खोप बनाएका छन्। सर्बिया र […]

आइतवार, भदौ २१, २०७७

पश्चिमी जर्मनीको सोलिंगन शहरको एक इलाकामा एउटा फ्ल्याटमा पाँच बालबालिकाको शव भेटिएको छ । घटनामा प्रहरीले ती बालबालिकाकी २७ वर्षीया आमा संलग्न भएको आशंका गरेको छ । प्रहरीका अनुसार महिलाले त्यसपछि डसेलडोर्फ नजिकैको एक रेलवे […]

शुक्रवार, भदौ १९, २०७७

एजेन्सी ।  भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार […]

बिहिवार, भदौ १८, २०७७

बलिउड नायिका जेनेलिया डिसुजा देशमुखले आफू तीन हप्ता अघि कोरोनाद्वारा संक्रमित भएको खुलासा गरेकी छिन् । संक्रमणपछि आफू आइसोलेशनमा बस्नु परेको पनि उनले बताइन् । यद्यपि, अब उनको रिपोर्ट नेगेटिभ आइसकेको छ । उनले सो […]

सोमवार, भदौ १५, २०७७

अमेरिकामा संक्रमितको संख्या ६० लाख पार, कलेजमा फैलियो संक्रमण अमेरिकामा आइतबार कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख पार भएको छ । यसका साथै मिडवेस्टका थुप्रै राज्यमा संक्रमण तीब्र रुपमा बढ्न थालेको छ । आयोवा, नर्थ डाकोटा, […]

सोमवार, भदौ १५, २०७७

नयाँ दिल्ली : कोरोना भाइरस संक्रमितको मृत्यु हुने मुलुकहरुको सूचीमा भारत एक कदम माथि उक्लिएको छ। शुक्रवार मेक्सिकोलाई उछिन्दै भारत धेरै संक्रमितको मृत्यु हुने मुलुकको सूचीमा तेस्रो स्थानमा पुगेको हो। लगातार तेस्रो दिन ७६ हजार […]

शनिवार, भदौ १३, २०७७

अमेरिकामा आधीका कारण चारजनाको मृत्यु भएको छ । लुइजियाना राज्यमा आएको समुद्री तुफान लोराका कारण तीव्र गतिको हावा चल्दा ढलेका रुखहरुमा च्यापिएर कम्तीमा चारजनाको ज्यान गएको हो। प्रतिघण्टा २४० किलोमिटरको गतिमा चलेको लोरा तुफानका कारण […]

शुक्रवार, भदौ १२, २०७७

काठमाडौं । भारतमा पछिल्लो  २४ घण्टामा १ हजार ५९ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५९ हजार ४४९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको […]

बिहिवार, भदौ ११, २०७७

भारतमा कोरोना संक्रमितको संख्या ३० लाख पार भएको छ । शनिबार एकैदिन सबैभन्दा धेरै ७० हजार ४ सय ८८ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन ९ सय १८ को मृत्यु भएको छ । भारतमा […]

आइतवार, भदौ ७, २०७७

विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष […]

आइतवार, भदौ ७, २०७७