Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि पाकिस्तानमा एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर मारेका छन् । जाकोबोबाद बस्दै आइरहेका २८ वर्षिय कलन्दर बक्स खोखरले १९ वर्षिय सान्जाण्डी लसहरीलाई क्रुरतापुर्वक मारेका हुन् । लसहरीे आफ्नै […]

शनिवार, भदौ ४, २०७३

  [छिमेकीले राखिदिए सेक्स क्लिप यूट्यूबमा] बलिया । भारतको उत्तर प्रदेशस्थित बलियामा एक किशोरीसँग बलात्कार गरी बनाइएको भिडियो सोशल नेटवर्किङ र यूट्यूबमा राखेको खबर आएको छ । यो घटनासँगै बलात्कृत भएकी युवती र परिवार तनावमा […]

शुक्रवार, भदौ ३, २०७३

नयाँ दिल्ली (भारत) । गैरकानुनी रुपमा उत्पादित मदिरा सेवन गरी मङ्गलबार राति भारतीय पूर्वी राज्य विहारमा कम्तिमा १३ जनाको मृत्यु भएको भारतीय उच्च प्रहर िअधिकारीले बताएका छन् । मदिरा सेवन गरी बिरामी परेका पाँच जना […]

बिहिवार, भदौ २, २०७३

वंगलादेश । वंगलादेशका बेजिद सिकदर हजुर बुबासँग फुटबल खेल्न निकै मन पराउछ । तर चार वर्षीय यी बालक आफ्नै हजुरबुवा भन्दा अझै बृद्ध देखिन्छन् । वंगलादेशको मगुरा गाँउका उनको छाला चाउरी नै परेको छ । […]

बिहिवार, भदौ २, २०७३

एजेन्सीः स्वीडेनकी उच्च शिक्षामन्त्री मन्त्री अइदा हड्ज्यालिक रक्सी खाएर गाडी गुडाएको अवस्थामा पक्राउ परेकी छन् । उनले दुई गिलास वाईन पिएको बताएकी छन् । स्वीडेनमा मुस्लिम समुदायको नेतृत्व गर्दै मन्त्रिमण्डलमा पुगेकी उनी एकमात्र मन्त्री हुन् […]

आइतवार, साउन ३०, २०७३

काठमाडौँ । नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिफ)ले नवौँ अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा विवेक थापालाई सर्वसम्मत रुपमा चयन गरेको छ । अस्ट्रेलियाको नेपाली समुदायमा करिब दुई दशकदेखि रहँदै आएको यस संस्थाले ओबनको साइनो नेपाली रेस्टुरेन्टमा सर्वसम्मत […]

आइतवार, साउन ३०, २०७३

नयाँ दिल्ली । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्यान गएको परिवारले जनाएका छन् । भारतीय ती शिशुका परिवारका सदस्यले उपचारका लागि सरकारी अस्पतालमा लगिएको […]

बिहिवार, साउन २७, २०७३

बग्दाद (इराक) । बग्दादस्थित एक अस्पतालको प्रसूति गृहमा हुँदा १२ शिशुको मृत्यु भएको इराकी अधिकारीले बुधबार जनाएका छन् । अस्पतालमा मङ्गलबार राति अबेर सुरु भएको आगलागी विद्युतीय तारको जडानमा भएको लापरबाहीका कारण हुन पुगेको बताइएको […]

बिहिवार, साउन २७, २०७३

अष्ट्रेलिया । झापा जिल्लाका बाढीपीडितहरुका लागि अष्ट्रेलियामा रहेका नेपालीहरुबाट सहयोग जुट्न शुरु भएको छ । अष्ट्रेलियालाई कर्मथलो बनाएका नेपालीहरुबाट सहयोग स्वरुप रकम उठ्नेक्रमको शुरुवात भएको झापाली समाज, अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले जानकारी दिए । अष्ट्रेलियाबाट […]

बुधवार, साउन २६, २०७३

ढाका। बङ्गलादेशको युद्ध अपराधसम्बन्धी एक विशेष अदालतले यहाँका एक जना पूर्वसांसदलाई मृत्युदण्डको सजाय सुनाएको समाचार छ । साथै उक्त अदालतले अरु सातजना राजनीतिकर्मीलाई युद्धअपराध गरेको आरोपमा जन्मकैँदको फैसला सुनाएको समाचारमा जनाइएको छ । ती सांसदले […]

बुधवार, साउन २६, २०७३