Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक र विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतदेखि लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा […]

मङ्गलवार, जेठ ४, २०७३

एजेन्सीः बाख्रा दुई खुट्टाको मात्र भयो भने कसरी हिड्ला? तपाई अनुमान गर्न सक्नुहुन्न। तर, चीनको दक्षिण पश्चिम क्षेत्र युनाङमा एउटा यस्तै दुई खुट्टे बाख्रा भेटिएको छ। दुई वटा मात्र खुट्टा भएको बाख्राले त्यही खुट्टाले मात्रै […]

सोमवार, जेठ ३, २०७३

नयाँ दिल्ली-भारतमा एक ७२ वर्षीया महिलाले छोरा जन्माएको समाचार छ । उनले विवाह गरेको ४६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरा जन्माएको समाचारमा जनाइएको छ । भारतको हरियाणा निवासी दालजिन्दर कउरले गत महिना छोरो जन्माएको समाचार […]

शनिवार, जेठ १, २०७३

चीनले आफ्नो सेनामा सुधार गर्ने र सन् २०२० सम्म  साइबर युद्ध गर्न सक्षम सेना बनाउने बताएको छ। चीनको केन्द्रिय सैनिक आयोगले प्रकाशन गरेको ५ वर्षे योजनाले पिपल्स लिबरेसन आर्मीलाई विश्वस्तरको सैनिक शक्ति बनाउनु उक्त आयोगको […]

शनिवार, जेठ १, २०७३

काठमाडौँ । मुस्ताङको दामोदर कुण्ड सारिबुङ हुँदै मनाङको सारिबुङकै साउथ बेस क्याम्पमा पदयात्राका लागि जाने क्रममा मौसममा आएको खराबीका कारण आज दुई जना जर्मन नागरिक बिरामी परेका छन् । हावाहुरीका कारण ती नागरिकले लिएर गएका […]

शनिवार, जेठ १, २०७३

सोल– उत्तर कोरियामा यस्ता तानाशाह छन्, जसको सम्मानमा जनता आफ्ना हातका छाला नउक्किएसम्म ताली बजाउँछन्। बाहिरी दुनियामा उत्तर कोरियाली नेता किम जोंग उनलाई राक्षसको संज्ञा दिइन्छ, तर देशभित्र उनलाई भगवान समान सम्मान दिइन्छ। उनै नेता […]

मङ्गलवार, वैशाख २१, २०७३

[आरपी सहयात्री/शेषराज न्यौपाने ] अबुधाबी– रोजगारीको क्रममा समस्यामा परी नेपाली दूतावास, अबुधाबीको शरणमा पुगेकी झापाली चेली सीता गिरीलाई झापाली समाज, यूएईले फिर्ती टिकट बराबरको रकम प्रदान गरेको छ । करिब एक महिना देखि दूतावासको सेल्टरमा […]

मङ्गलवार, वैशाख २१, २०७३

भूमध्य सागरमा डुंगा पल्टिँदा पाँच सय आप्रवासीको मृत्यु भएको छ। डुंगामा सवार ४१ जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्। आप्रवासीलार्इ एउटा डुंगाबाट अर्कोमा सार्ने क्रममा डुंगा पल्दिँदा ५ सय जनाको मृत्यु भएको पौडिएर […]

मङ्गलवार, वैशाख ७, २०७३

   -भरत शिवाकोटी [ हाल प्रवासमा ]   नयाँ बर्ष तिमीलाई के स्वागत गरौ र …….. हरेक बर्ष तिमी आउँछौ केही मान्छेहरु नाच्छन, गाउँछन, रमाउँछन तर ति वस्तिहरुमा, ति झुप्राहरुमा हरेक नयाँ बर्षहरु थपिदै जाँदा […]

बिहिवार, वैशाख २, २०७३

फोटो :फाइल फोटो काठमाडौं: साउदी अरबस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि एक नेपाली युवाले कार्यकक्षमै छुरा हानेका छन् । राजदूतावासमा शरण लिइरहेका एक नेपाली युवाले राजदूत शर्माको कार्यकक्षमै छुरा हानेर घाइते बनाएको परराष्ट्र मन्त्रालयले […]

बिहिवार, वैशाख २, २०७३