Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

हाल विश्वमा फैलिदै गरेको कोरोना भाईरसका कारण मर्नेको संख्या २० हजार पुग्न लागिसकेको छ । भाईरस नियन्त्रणका लागि लगभग विश्वनै लकडाउन भरिएको छ । एक देश देखि अर्को देशको त के कुरा एक घर देखि […]

बुधवार, चैत १२, २०७६

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । मंगलबार साँझसम्म विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख ९ हजार ३ सय ५५ पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्या […]

बुधवार, चैत १२, २०७६

एजेन्सी : कोरोना भाईसले विश्वका शक्तिशाली मुलुकहरुलाई संकटको अवस्था सृजना गरिरहेको वेला त्यस्तै शक्तिशाली फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण २ सय ४० जनाको ज्यान गएको छ । यसका साथै फ्रान्समा कोरोना भाइरसका […]

बुधवार, चैत १२, २०७६

बेइजिङ :  कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुबेई प्रान्तमा गरिएको ‘लकडाउन’ बुधबारदेखि हटाइने भएको छ । मंगलबार चिनियाँ अधिकारीहरुले वुहान बाहेक हुबेईका अन्य ठाउँमा लकडाउन हटाइने जानकारी दिएका हुन् । कोभिड–१९ को प्रकोप कम हुँदै […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणको लागि अष्ट्रेलियामा कडा कदम चालिएको छ ।कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जनजीवन विश्वभर प्रभावित भएको छ । आइतबार साँझ क्यानबेरामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री स्टक मोरिसनले पब, […]

आइतवार, चैत ९, २०७६

काठमाडौं । रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार […]

आइतवार, चैत ९, २०७६

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ । युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव परेको छ । इटालीको अवस्था त […]

शनिवार, चैत ८, २०७६

कोराना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य […]

शुक्रवार, चैत ७, २०७६

साउदी अरबले शनिबारदेखि लागु हुने गरी देशभित्रका सबै हवाइ सेवा पनि बन्द गर्ने भएको छ । समाचार संस्था रोयटर्सका अनुसार कोरोना भाइरसको संक्रमण नफैलिओस् भने शनिबारदेखि १४ दिनसम्म जहाज, बस, रेल र ट्याक्सी बन्द गर्न […]

शुक्रवार, चैत ७, २०७६

काठमाडौं । कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि लागू हुनेछ । प्रतिबन्धित देशका […]

शुक्रवार, चैत ७, २०७६