एजेन्सी नयाँदिल्ली । भारतको दिल्ली राज्यस्थित सरकारका एक मन्त्री सेक्स सिडी काण्डले जेलको हावा खान पुगेका छन् । दिल्लीस्थित तीस हजारी अदालतले शुक्रवार त्यहाँका निवर्तमान मन्त्री सन्दीप कुमारलाई सेक्स सिडी काण्डको मामिलामा १४ दिनका लागि जेल […]
खैबर। अपराधको आरोपमा मानिस पक्राउ पर्नु स्वाभाविक हो । विश्वमा यदाकदा आपराधिक घटनाको आरोपमा जनावरलाई पनि पक्राउ गरिएको पाइन्छ । तर रुखलाई गिरफ्तार गरिएको घटना भने आफैंमा अनौठो हो । पाकिस्तानमा एउटा रुख बन्दी जीवन […]
इथियोपिया । इथियोपियाको एक जेलमा आगलागी हुँदा २३ जना कैदीको ज्यान गएको छ । सरकार बिरोधी प्रदर्शनकारी राखिएको जेलमा आगलागी भएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् । २१ जनाको आगलागीका कारण जेल भित्रै निसास्सिएर तथा दुई […]
टोक्यो । उत्तरी जापानमा आएको ‘लायनरक’ नामक तूफानको कारण १७ व्यक्ति बेपक्ता भएका छन् । यस लायनरकबाट बुधबार नै ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएका बताइएको थियो । बिहीबार बेपत्ता हुने […]
हो चि मिन्ह्सिटी (भियतनाम) । भियतनाममा गत जनबरीदेखि अगस्तसम्ममा आँधीलगायतका राष्ट्रिय प्रकोपको परी मारिएका र वेपत्ता भएका व्यक्तिको सङ्ख्या ९० पुगेको छ । सो प्रकोपहरुमा विशेषगरी तीन आँधीको कारण मारिएका र बेपत्ता व्यक्तिको सङ्ख्या ९० […]
बेरुतः रूसी रक्षा मन्त्रालयले आतंकवादविरुद्ध मंगलबार सिरियामा गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट (आइएस) का प्रवक्ता तथा प्रमुख रणनीतिकारको मृत्यु भएको जनाएको छ । रूसी रक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी आफ्नो गुप्तचर संस्थाले रूसद्वारा अलेप्पोमा […]
इटलीका तटरक्षकले भनेका छन्, अहिलेसम्मकै ठूलो एक अभियानका क्रममा सोमबार लिबिया पारीको भूमध्येसागरबाट करीब साढे ६ हजार आप्रवासीको उद्धार गरिएको छ। लिबियाको सब्रथा नगरबाट करिब २० किलोमिटर टाढा, झन्डै ४० वटा उद्धारका अभियान भएका थिए। […]
नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा एउटा संगठित वेश्यालयमा प्रहरीले छापा मारेर ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली पनि रहेको प्रहरीले जनाएको छ । जीबी रोडस्थित अड्डामा छापा मारेर प्रहरीले वेश्यालयका संचालक आफाक […]
नयाँ दिल्लीः भारतका केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी महिला पर्यटकलाई आफ्नो सुरक्षाका लागि छोटा कपडा र स्कर्ट नलगाउन सुझाव दिएका छन्। पछिल्लो समय भारतमा बलात्कारका घटनामा बृद्धि आएको भन्दै […]
भारतको मध्यप्रदेशस्थित एक जैन मन्दिर व्यवस्थापनले आठ वर्षभन्दा बढी उमेरका केटीहरूका लागि ‘ड्रेस कोड’ तोकेको छ। श्री रुसब देव मन्दिर व्यवस्थापनले जारी गरेको उक्त कोडअनुसार अब आठ वर्षभन्दा बढी उमेरका केटीहरूले जिन्स, क्याप्री पाइन्ट, गाउनलगायत […]