Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

इस्लामावाद। भारतसँग लगातार द्वन्द्व बढ्दै गएपछि पाकिस्तानी सेना युद्धको तयारीमा जुटेको छ । पाकिस्तानले गएराति आफ्ना लडाकु विमान उडाएर युद्धपूर्वको अभ्यास र तयारी गरेको एक पाकिस्तानी पत्रकारले ट्वीटरमार्फत जनाएका छन् । जियो न्यूजका सम्पादक हामिर […]

शुक्रवार, असोज ७, २०७३

नयाँ दिल्ली । भारत र पाकिस्तानबीच युद्धको खतरा बढेको छ । परमाणु शक्तिसम्पन्न दुबै मुलुकबीच पछिल्लो समय कश्मिर मुद्दाका बारेमा तनाव बढेको छ । भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकवादी हमलापछि दुई मुलुकबीच तनाव बढेको […]

बिहिवार, असोज ६, २०७३

सिड्नी । नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन (नया) र लाहुरी टिभिको आयोजनामा सिड्नीमा संचालनल भएको बाल प्रतिभा २०१६ मा समिका जिसी प्रथम भएकी छिन् ।   सिड्नीको पोलिस क्लवमा आइतबार १८ सेप्टेम्बरका दिन भएको प्रतियोगिताको ग्रेण्ड […]

सोमवार, असोज ३, २०७३

अस्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय अध्यक्ष शेष घले संस्थाको काम, कर्तब्य र विश्वसनियतामा ठूलो परिवर्तन आए पनि यसका सदस्य संख्यामा भने सोचेअनुरुपको सहभागिता हुन नसकेको बताए। पछिल्लो एनआरएन विवाद र जापान एनआरएनमा राखिएको […]

सोमवार, भदौ २७, २०७३

काठमाडौं । जारा फेसन हाउसका संस्थापक अमानसियो ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका छन् । ओर्टेगा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै बिश्वको एक नम्बर धनी ब्यक्ति बन्न सफल भएका हुन् । फोब्र्स […]

आइतवार, भदौ २६, २०७३

अष्ट्रेलिया  । एनआरएनए नेपाल फेस्टिबल सिड्नी २०१६ को तयारी अन्तिम चरणमा पुगेको छ ।अष्ट्रेलियाको सिड्नीमा नोभेम्बर २६ तारिखका दिन सो फेष्टिवल आयोजना हुन लागेको हो । एनआरएनए अष्ट्रेलियाले यस्तो वृहद् कार्यक्रमको आयोजना हरेक दुई बर्षमा […]

शनिवार, भदौ २५, २०७३

एजेन्सी  नयाँदिल्ली ।  भारतको द‌िल्ली राज्यस्थित सरकारका एक मन्त्री सेक्स सिडी काण्डले जेलको हावा खान पुगेका छन् । दिल्लीस्थित तीस हजारी अदालतले शुक्रवार त्यहाँका निवर्तमान मन्त्री सन्दीप कुमारलाई सेक्स सिडी काण्डको मामिलामा १४ दिनका लागि जेल […]

शुक्रवार, भदौ २४, २०७३

खैबर। अपराधको आरोपमा मानिस पक्राउ पर्नु स्वाभाविक हो । विश्वमा यदाकदा आपराधिक घटनाको आरोपमा जनावरलाई पनि पक्राउ गरिएको पाइन्छ । तर रुखलाई गिरफ्तार गरिएको घटना भने आफैंमा अनौठो हो । पाकिस्तानमा एउटा रुख बन्दी जीवन […]

मङ्गलवार, भदौ २१, २०७३

इथियोपिया । इथियोपियाको एक जेलमा आगलागी हुँदा २३ जना कैदीको ज्यान गएको छ । सरकार बिरोधी प्रदर्शनकारी राखिएको जेलमा आगलागी भएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् । २१ जनाको आगलागीका कारण जेल भित्रै निसास्सिएर तथा दुई […]

मङ्गलवार, भदौ २१, २०७३

  टोक्यो । उत्तरी जापानमा आएको ‘लायनरक’ नामक तूफानको कारण १७ व्यक्ति बेपक्ता भएका छन् । यस लायनरकबाट बुधबार नै ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएका बताइएको थियो । बिहीबार बेपत्ता हुने […]

बिहिवार, भदौ १६, २०७३