
नयाँ दिल्ली – मध्यपूर्व एसियामा बढ्दो तनावका कारण भारतसँग अब २५ दिनका लागि मात्र कच्चा तेल र प्रशोधित तेल स्टक बाँकी रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । समाचार एजेन्सी एएनआईले भारतको ऊर्जा सुरक्षाबारे सरकारी स्रोतहरूलाई […]
काठमाडौँ – इरानले युएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया शुरू गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगलवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले […]
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका–इजरायल आक्रमणपछि पनि पर्सियाली खाडीका मुलुकहरूप्रति इरानले कुनै शत्रुता नराखेको बताएका छन्। चिनियाँ समकक्षीसँग भएको वार्तामा उनले छिमेकी देशहरूसँग राम्रो सम्बन्ध कायम राख्ने र क्षेत्रीय स्थिरता जोगाउने प्रतिबद्धता व्यक्त गरे। उनका […]
कुवेतमा अमेरिकाका केही लडाकु विमान खसेका छन्। कुवेतको रक्षा मन्त्रालयले दुर्घटनाग्रस्त विमानहरूका सबै पायलट सुरक्षित रहेका र उनीहरूलाई अस्पताल पठाइएको बताएको छ। रक्षा मन्त्रालयका प्रवक्ताले सम्बन्धित अधिकारीहरूले तुरुन्त खोज र उद्दार अभियान सुरू गरेका कारण […]
अफगानिस्तान- अफगानिस्तान र पाकिस्तानबिच बढ्दो सीमापार तनावको बिचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानमा हवाई आक्रमण गरेको बताएको छ । सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्त्वपूर्ण पाकिस्तानी सैन्य सुविधालाई […]
काठमाडौँ – इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स(यूएई)मा मारिएका नेपालीको परिचय खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको खुलाएको छ। ‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा […]
काठमाडौं – अमेरिका, इजरायल र इरानको लडाइँपछि संसारभर तेलको कच्चा मूल्य वृद्धि भएको छ । एशियामा सोमबार बिहान बजार खुल्दा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैमा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि दर्ज भएको छ […]