Aamsanchar

राजनीति

काठमाडौं –  महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ। बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेश गरेका हुन्। नेपालको संविधानको धारा २९४ को […]

बुधवार, वैशाख ३१, २०८२

विराटनगर –  सीमाक्षेत्रमा हुँदै आएको तस्करी एक महिनाभित्र पूरै रोक्न गृहमन्त्री रमेश लेखकले चेतावनी दिएका छन्। बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा समीक्षा गोष्ठीमा सहभागी कोशीका १४ वटै जिल्लाका सबै सुरक्षा अधिकारीलाई उक्त चेतावनी दिएका […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा पेशी तोकिएको […]

बुधवार, वैशाख ३१, २०८२

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेश माथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै “कर्णालीमाथिको अपमान सहन नसकिने” चेतावनी दिएका छन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट […]

सोमवार, वैशाख २९, २०८२

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संयमका लागि आग्रह गरेको कारण भारत र पाकिस्तानबीच सम्भावित युद्ध रोकिएको दाबी गरेका छन्। लुम्बिनीमा आयोजित २५६९औं बुद्ध जयन्ती मूल समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त टिप्पणी गरेका […]

सोमवार, वैशाख २९, २०८२