Aamsanchar

राजनीति

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका छन् । कोशी प्रदेश सभा सचिवालयमा दर्ता गराएको सूचनामा  भदौ ३ गते आइतबारको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने उल्लेख गरिएको […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले नेपाली जनताको हित र विकास निर्माणका […]

शुक्रवार, भदौ १, २०८०

कनकाई । झन्झटिला विभिन्न कानुनी जटिलता हटाउन र  ऐलानी जग्गा प्राप्तिको लागि करको दर सरलीकरणको माग राखेर झापा कनकाई नगरपालिकाको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको नेतृत्वमा […]

बुधवार, साउन ३१, २०८०

 काठमाडौँ। महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ । विगत तीन महिनायता संसद्को गतिरोध अन्त्यका लागि सत्तारूढ दलहरूको बैठक बसेको हो । पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बसेको […]

बुधवार, साउन ३१, २०८०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिनुभएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान […]

मङ्गलवार, साउन ३०, २०८०