
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवार बनेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको जमानत जफत भएको छ। सो क्षेत्रमा महतोसहित २९ जनाको जमानत जफत भएको हो। त्यसमा १७ जना […]
बिर्तामोड– झापाका नवनिर्वाचित सांसदहरुले झापाका दुई जेनजी शहिद परिवारको घरम पुगेर पहिलो आर्शिवाद लिनुभएको छ । झापा १,२,३ र ४ नम्बर क्षेत्रबाट नवनिर्वाचित सांसदहरु निशा डाँगी, इन्दिरा राना मगर, प्रकाश पाठक र सम्भु ढकाल सुस्केराले […]
काठमाडौं- फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिकमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। निर्वाचन आयोगका अनुसार अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता […]
बिर्तामोड । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल ३८८ जना महिला उम्मेदवार प्रतिस्पर्धामा उत्रिए पनि केवल १४ जना मात्र निर्वाचित भएका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी हुने महिला उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा रानामगर […]
इलाम- इलाम–२ बाट निर्वाचित नेकपा (एमाले)का सुहाङ नेम्वाङले इलाम–२ का मतदातालाई धन्यवाद दिँदै एक–एक मतको मुल्याङ्कन हुने गरेर काम गर्ने बताउनुुभएको छ । आज सदरमुकामस्थित इलाम चोकबजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै नेम्वाङले इलाम–२ मा […]
भोजपुर – प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन्। राईले एमाले सचिव एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईलाई १९ सय १३ मतको फरकले पराजित गरेका हुन्। श्रम संस्कृति पार्टीका राईले […]
काठमाडौँ – यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ । समानुपातिकतर्फ आइतबार (फागुन २४)दिउँसो २ः ३० बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]
काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । नतिजा अन्तिम चरणमा पुग्दै गर्दा एमालेको तीन प्रदेशबाट प्रतिनिधि सभा सदस्यको प्रतिनिधित्व शून्य हुने देखिएको छ […]
कैलाली- कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् । २६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरे । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले […]