
काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएकाे हाे । शाहीले […]
काठमाण्डाै – नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ । बिहीवार एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग भेट गर्नुभएको हो । उहाँसँगै एमाले […]
काठमाडौँ – नेकपा एमालेनिकट अनेरास्ववियु र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रन्तिकारीबीच स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । आगामी चैत ५ गते स्ववियु चुनाव हुँदैछ । बिहीबार काठमाडौँमा अनेरास्ववियु र अखिल […]
काठमाडौँ – स्ववियु निर्वाचनको कार्यतालिका शुक्रबारदेखि सुरु हुँदैछ । चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको लागि शुक्रबार संघरसंगठनरसमूह दर्ता गर्ने कार्यक्रम छ । कुनै पनि राजनीतिक दलको भातृ संगठनले एउटा बाहेक अर्को संगठन […]
विराटनगर । देश संघीयतामा गएको ५ वर्ष पछि प्रदेश १ ले स्थाई नाम पाउने भएको छ । प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका […]
विराटनगर – प्रदेश नम्बर १ को नामकरण गर्ने विषयमा भइरहेको विरोध रोक्न विराटनगरमा निषेधाज्ञा जारी भएको छ । प्रदेश सभाले आज बुधवार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विरोध भइरहेको विराटनगरका केही ठाउँमा निषेधाज्ञा […]
झापा– प्रदेश नम्बर १ को नाम ‘कोशी’ राख्न प्रस्ताव गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक तथा कांग्रेसका भूमिप्रसाद राजवंशी र निरन राई समर्थक रहेको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । प्रदेशसभाका […]
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्हमा केही हेरफेर गरेको छ। रास्वपाले गोलो घेरा हटाएर घण्टी मात्रै राखेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। यसअघि रास्वपाको चुनाव चिन्ह गोलो घेराभित्र घण्टी रहेको थियो। उनले भने, ‘यसअघि […]
काठमाण्डाै – चितवन–२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार […]