
गोरखा- क्याम्पस प्रमुखमाथि कुटपिट गर्नेलाई कारवाही नगरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले द्रव्य शाह बहुमुखी क्याम्पसमा ताला लगाएको छ । दोषी उपर कारबाहीको माग गर्दै उजुरी दिए पनि प्रहरी संगठन र प्रशासनले विभिन्न बहानाबाजीमा घटनालाई राजनीतिकरण […]
झापा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका लागि आफू सधैँ ‘फ्रन्ट लाइन’मा रहेको बताउनुभएको छ। राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रवार आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउनु भएकाे हाे । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको […]
काठमाडौं । उपप्रधानमन्त्री एवं उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले वागमती सभ्यता जोगाउने कार्यमा नया आयाम थपीएको वताउनु भएको छ । धाप ड्यामको समुदघाटन समारोहलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री लिङ्देनले बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका […]
काठमाण्डाै – नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वको लागि चुनाव हुँदैछ । सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि सहमति नजुटेपछि चुनाव हुन लागेको हो । विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी छ । अध्यक्ष […]
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न ओली बालुवाटार पुगेका हुन्।गत पौष १० गते प्रधामन्त्री माओवादी र राष्ट्रपति एमालेलाई दिने […]
झापा : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा रहेको बताएका छन्। अर्थमन्त्री पौडेलले मुलुकभित्र नै उत्पादन वृद्धि, रोजगारी सिर्जना, राष्ट्रिय आयमा वृद्धि र आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्नको […]
काठमाडौं –बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा खेलाइएको विषयमा संसदमा प्रश्न उठेको छ । सांसद सुमना श्रेष्ठले कुन नैतिकताले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिइयो भनेर प्रश्न गरेकी हुन् । आजको […]