
नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पुर्याएको हो । […]
प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुवातदेखि नै अग्रता कायम गरिररहेको छ। एमालेले हालसम्म २२ लाख ७५ हजार ६५० मत प्राप्त गरेको छ। कांग्रेसले २१ लाख ७० हजार ६९८ मत पाउँदै दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको […]