
काठमाडौं – राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणासभा आयोजना गरिएको छ । यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौंमा एक कार्यक्रम […]
विराटनगर – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भनेर प्रकाशित प्रसारित समाचार सत्य नभएको बताएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर […]
काठमाडौं – नेपाली कांग्रेसको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ६४ जिल्लाको मात्रै प्रतिनिधित्व छ । बन्दसूचीमा समावेश नामअनुसार सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्लाबाट […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक उम्मेदवार छनोटलाई लिएर असन्तोष सतहमा आएको छ। पार्टी नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीको मूल मर्म नै कमजोर पारिएको भन्दै सार्वजनिक रूपमा आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया […]
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको बताएका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै […]
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशै कब्जा गरिसक्यौं भने जसरी केही मानिस सामाजिक सञ्जालमा रमाइरहेको बताएका छन् । विचारविहीन, इतिहासविहीन, त्याग तपस्या र बलिदान नभएकाहरूले अहिले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं […]
काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक […]
काठमाडौँ – अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले काठमाडौँ महानगरपालिका मेयर बालेन शाह अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा सामेल भएको उल्लेख गरेको छ। फागुन २१ गते देशमा निर्वाचन तय भएको छ । त्यसअघि बालेन रास्वपामा जान सहमत […]
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा हाल सिनियर पुरुष टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को समानुपातिक तर्फको उम्मेदवारको सूचीमा परेका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको १३० जना समानुपातिक उम्मेदवारको नाममा ज्ञानेन्द्र […]