Aamsanchar

राजनीति

कनकाई । नेकपा (एमाले) कनकाई वडा नं. १ का इञ्चार्ज दधिराम पोखरेलले पार्टी परित्याग गरेका छन् । चार दशकदेखि एमालेको पार्टी राजनीतिमा सक्रिय उनले एमाले पार्टी नभएर ओली कम्पनीमा रुपान्तरण भएको भन्दै पार्टी परित्याग गरेका […]

शुक्रवार, कार्तिक १८, २०७९

काठमाण्डौ । राजनीतिक दल र उम्मेदवारले भोलि बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले […]

बुधवार, कार्तिक १६, २०७९

नेकपा एमालेले चुनावी घोषणा पत्र पाँचतारे होटलबाट सार्वजनिक गर्ने नेकपा एमालेले आज घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले मंगलबार घोषणा पत्र सार्वजनिक गर्न […]

मङ्गलवार, कार्तिक १५, २०७९

नेपाली परिपेक्ष्यमा अनुभव, उमेर र अभिव्यक्तिलाई नेतृत्वको मुख्य गुण मान्ने चलन अझै पनि छ, राम्रो भाषन गर्ने या लेख्न अनि बोल्न सक्ने अनुहारहरु राम्रो नेतृत्व नहुन सक्दछन् । त यसो भन्दा लुकेर बस्ने अनि नबोल्ने […]

सोमवार, कार्तिक १४, २०७९