Aamsanchar

राजनीति

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने बताउनुभएको छ । आफ्नो समूहबाट साझा उम्मेदवार छनोटका लागि पहल गरिरहनुभएका पौडेलले प्रकाशमानसिंहले छुट्टै प्यानल सहित सभापति पदमा उम्मेदवारी दिने भएपछि आफूले […]

शनिवार, मंसिर २५, २०७८

प्रदेश १ मा नेकपा माओवादी केन्द्रको नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । माओवादी केन्द्रको प्रदेश कमिटी चयनका लागि आज अधिवेशन हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्ने जनाइएको […]

शनिवार, मंसिर २५, २०७८

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका थिए । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनयन दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल […]

शनिवार, मंसिर २५, २०७८

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँदै छ।  आज बिहान १० बजे देखि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। मनोनयनमाथिको दाबी विरोध र नाम […]

शनिवार, मंसिर २५, २०७८

काठमाडौं-  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन्। उनले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा खुल्ला महिलाको तर्फबाट उम्मेदवारी दिन लागेकी हुन्। नेपाली कांग्रेसको १४ […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । भक्तपुरको गठ्ठाघरमा सुरु हुने बैठकमा १५ एजेण्डा तय भएको छ । बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, पोलिटब्युरो […]

शनिवार, मंसिर २५, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कटाक्ष गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले […]

शुक्रवार, मंसिर २४, २०७८

काठमाण्डाै – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गर्नुभएको छ । आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै पूर्वडीआईजी खरेलले ‘नेपाल सुशासन पार्टी’ घोषणा गर्नुभएको हो । उहाँले देश सुहाउँदो, सुशासनलाई […]

शुक्रवार, मंसिर २४, २०७८